लेख | काठमाडौँ - KTM


डा. गोबिन्द केसीले जितून लडाइँ

Posted on August 10, 2017 | views : 2149 | काठमाडौँ - KTM

अहिले नेपालमा लोकतन्त्र र भ्रष्टचारबीचको लडाइँ दोक्लम प्रकरणजस्तै उदण्ड बन्दै गएको छ । दोक्लम प्रकरणमा केही समयपछिको खराब परिणाम कि बेइजीङले सामना गर्नुपर्ने छ भने कि नयाँ दिल्लीले सामना गर्नुपर्नेछ ।  त्यस्तै, नेपालमा पनि केही समयपछि डा. केसीजस्ता लोकतन्त्रवादी सपुतहरुको जित निश्चित छ कि त राज

Read More

पुन: मतदान पछी रेणुले भरतपुर १९ बाट बढी मत पाउनुको कारण यस्तो...

Posted on August 05, 2017 | views : 10732 | काठमाडौँ - KTM

अनिल अधिकारी | भरतपुर महानगरको बैशाख ३१ गते भएको निर्वाचन पछी मत गणना गर्ने क्रममा मत पत्र च्यातियो । मतपत्र जसले च्यातेपनि त्यो गलत अभ्यास हो भन्नेमा कसैको दुई मत छैन । मतपत्र च्यातिएकै कारण स्थगित भएको मतगणना र भरतपुर १९ मा पुन: मतदान कि च्यातिएकालाई प्रमाणित गरेर पुन: गणना भन्नेमा केहि दिन बहश पन

Read More

बालअधिकार संरक्षण र स्थानिय तहको भुमिका

Posted on August 04, 2017 | views : 2488 | काठमाडौँ - KTM

बालबालिकालाई कुनै पनि प्रकारको हेला, हिंसा तथा दूव्र्यवहार आदिबाट संरक्षित भई सुरक्षित वातावरणमा हुर्कन पाउने अधिकार छ । यी अधिकारको प्राप्तिका लागि विश्वमा विभिन्न संघसंस्था तथा सरकारी निकायहरु क्रियाशील छन् ।  नेपालमा पनि राष्ट्रियस्तरदेखि स्थानीय वा गाउँस्तरसम्म विभिन्न औपचारिक तथा अनौपचरिक

Read More

कर फर्छ्यौट आयोगको रहस्य भित्र लुकेको यथार्थ

Posted on July 25, 2017 | views : 2574 | काठमाडौँ - KTM

बालकृष्ण लम्साल | अहिले चौतर्फी चासोको केन्द्रमा छ कर फर्छ्यौट आयोग । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फ्छ्यौट आयोग सदस्य एवम् आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई पक्राउ गरेदेखि यो बिषय चर्चाको केन्द्रमा आएको हो ।  अख्तियारले १९ जेठमा शर्मालाई नियन्त्रण लिएर छानविन गरिरहेको

Read More

'विदेशबाट बुहारीसँग घण्टौं कुरा गर्ने छोरा हामीसँग किन बोल्दैन'

Posted on July 22, 2017 | views : 9185 | काठमाडौँ - KTM

साउन ७, धादिङ | ‘किन हो कुन्नी अचेल छोराले फोन गर्दैन । बुहारीसँग त दिनदिनै कुरा हुन्छ तर हामीसँग कुरा नभएको धेरै भइसक्यो ।’ छोराले बिर्र्सिएका कुरा सुनाइरहँदा धादिङकी हरिमाया (नाम परिवर्तन)का आँखा भरिए । तर आँसु झर्न नपाउँदै पटुकाको फेरले पुछ्नुभयो अनि आफैंले चित्त बुझाउनुभयो ‘सन्चो बिसन्चो थाहा भइ

Read More

दलित आन्दोलनका जेठाबाहरुलाई खवरदारी !

Posted on July 16, 2017 | views : 1793 | काठमाडौँ - KTM

प्रेम सुनार । विहान उठ्दा प्रायः मेरो नजर तिनै तिन वटा घरमा पर्ने गर्छ । म  वस्ने ठाउँ अगाडीको ति तिन वटा घर एउटा  सरकारी जागिरेको हो, एउटा वर्षऔं देखि व्यापार गरेर बस्नेको हो भने एउटा कुनै एक राजनैतिक दलका नेताको हो ।  विहन उठेपछि कुनै न कुनै विषयमा मेरो मनमा चिन्तन सुरु हुन्छ । म एक

Read More

युएइका नेपाली संस्थाहरुमा हुर्किरहेको 'किचकिचे आडम्बरी सपना'

Posted on July 09, 2017 | views : 6745 | काठमाडौँ - KTM

केबी गुरुङ । युएइमा हुने प्राय कार्यक्रममा म बिरलै उपस्थित हुन्छु, म मात्र होइन उपस्थित नहुने नेपालीहरु बहुसंख्यक छन् । शायद संस्था र व्यक्ति विशेषमा झल्किने आडम्बरीपनका कारण “किचलो कार्यक्रम” हुनेहुँदा मिडियालाई भन्दा अरुलाई फाइदाजनक छैनन् । तपाई मान्नुस या नमान्नुस, खासगरि युएइमा हुने प्रायः कार्य

Read More

'एमालेको निती र विचार यसकारण सही छ'

Posted on July 09, 2017 | views : 1877 | काठमाडौँ - KTM

उमेश खनाल । नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्

Read More

जनप्रतिनिधि हो ! युवाहरु फर्काउ...

Posted on July 05, 2017 | views : 4287 | काठमाडौँ - KTM

प्रभात सुवदी । स्थानीय निर्वाचनमा मतदान गर्ने मतदाताहरुको लाइन हेर्दा नै प्रष्ट हुन्थ्यो कि हाम्रो समाज पुरुषविहिन बन्दै गइरहेको छ । तस्वीरले पनि बोलिरहेको छ कि यो लाइनमा महिलाहरुको संख्या चालीस जनाको हाराहारीमा देख्न सकिन्छ भने पुरुषको संख्या जम्मा तीन जना मात्रै । ल हेर्नुस् ! अब यसलाई के भन्ने क

Read More

बुथबाट नियाल्दा स्थानीय निर्वाचन

Posted on June 30, 2017 | views : 3144 | काठमाडौँ - KTM

प्रभात सुवेदी । दुई दशकपछि सम्पन्न स्थानीय निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी पाएर कार्यक्षेत्रमा त पुगियो तर निर्वाचनका दिनमा धेरै रमाइला र दुःखदायी प्रसङ्गहरु देखियो । तिनै प्रसङ्गहरुले मनमनै घोचिरह्यो । हाम्रो नेपाली समाजको अवस्था र यसको व्यवहारिकता राम्रैसँग झल्किएको थियो बुथहरुमा । यिनै घटनाह

Read More

यस्तो छ रोल्पाको चुनाव र प्रचण्डको बजेट भ्रम

Posted on June 24, 2017 | views : 6649 | काठमाडौँ - KTM

केबी गुरुङ । दोस्रो चरणको स्थानिय चुनाव नजिकिदै गर्दा रोल्पा यति बेला चर्चाको बिषय बनेको छ । बिद्रोह तथा संघर्षको इतिहासमा सबै चिज गुमाएको रोल्पाले अब कस्तो राजनीतिक जनदिशा निर्धारण गर्छ भन्ने बारे विश्व जगतले चियो र चासो गरिरहेको छ। स्थानीय चुनावद्वारा आफ्नो प्रभुत्व जमाउदै रोल्पालाइ आफ्नो राजनीतिक

Read More

यसकारण छ स्थानिय चुनावमा सामाजिक सद्भावको खाँचो

Posted on June 23, 2017 | views : 2182 | काठमाडौँ - KTM

पूर्ण बहादुर खड्का । दोश्रो चरण स्थानिय निकायको चुनाव नजिकिदै जाँदा सामाजिक सद्भाव खलबलिने खालका घट्ना दिन प्रति दिन बढ्दै गईरहेका छन । कतै मृत्युका खबर सार्वजनिक हुन थालेका छन भने कतै दाजुभाई बिच पानी बाराबार, दिदीबहिनीहरु बिच बोलचाल समेत बन्द भएका घट्ना दिन प्रतिदन सार्वजनिक भईरहेका छन ।  केह

Read More

'राजपासँग मिलेर नेपालमा बेथिति जारी राख्ने भारतको मास्टर प्लान सफल बन्दै...'

Posted on June 15, 2017 | views : 8616 | काठमाडौँ - KTM

अनिल अधिकारी (काठमाडौँ) | छिमेकी देशलाई निरन्तर संक्रमणकाल कायम गराई आफुलाई शक्ति राष्ट्रको नामावलीमा नाम लेखाउने काममा भारतले नीति लिएको छ । यो आरोप भन्दा पनि भारतले नेपाल सहित अन्य छिमेकीसँग गरेको व्यबहारको स्पष्ट ऐना हो ।   मैले शिर्षकमा नेपालको हालसालै जन्मिएको वा कसैले जन्माईदिएको राजनीतिक

Read More

'राजपा मिलेर नेपालमा बेथिति जारी राख्ने भारतको मास्टर प्लान सफल बन्दै...'

Posted on June 15, 2017 | views : 1061 | काठमाडौँ - KTM

अनिल अधिकारी (काठमाडौँ) | छिमेकी देशलाई निरन्तर संक्रमणकाल कायम गराई आफुलाई शक्ति राष्ट्रको नामावलीमा नाम लेखाउने काममा भारतले नीति लिएको छ र हामीले बिभिन्न बहानामा उसैको नीति पछ्याईरहेका छौं । यो आरोप भन्दा पनि भारतले नेपाल सहित अन्य छिमेकीसँग गरेको व्यबहारको स्पष्ट ऐना हो ।   मैले शिर्षकमा ने

Read More

एकजना माओवादी बिरोधिले प्रचण्डलाई लक्षित गर्दै यस्तो लेखे

Posted on May 25, 2017 | views : 23803 | काठमाडौँ - KTM

सरोज मिश्र | म माओबादीको पक्का बिरोधी हुँ । यो समूहले झण्डै एक दशक नेपालमा चलाएको कथित जनयुद्धलाई म बास्तवमै हत्या हिंसाले युक्त आपराधिक कृयाकलाप नै मान्छु । र, त्यसैकारण "प्रचण्ड" उपनाम बोकेका ब्यक्तिलाई म कुनै राजनीतिक प्राणी भन्दा पनि हत्यारा र लुटेरा समूहको नाइके नै मान्दछु । म यी कुराहरू बिना क

Read More

"अझै उठ्नु भा'छैन सुरज सर?"

Posted on May 19, 2017 | views : 20671 | काठमाडौँ - KTM

बिहानको करीब ६ बजेको थियो, कहिल्यै उ त्यति छिटो उठेको थाहा थिएन ! अझ त्यो दिन शनिबार पो थियो त ! प्राय: उ शनिबारको दिन अबेर सम्म सुत्ने गर्थ्यो !  "अहँ सर, उठेको छैन ! यो जाडोमा यति छिटो उठेर पो के गर्नु छ र ? हाम्रो तराई तिर त बिहान बिहान उठेर आगो तापिन्छ, धाराबाट जमिनमुनिको पानि आउछ ! यता तिर

Read More

जसले यो देशका लागि गरे ! उनीहरुलाई रुवाईयो, आफ्नै मूल्य तोक्न बाध्य बनाइयो

Posted on May 11, 2017 | views : 7751 | काठमाडौँ - KTM

हेम चन्द्र राई | नेपाल एउटा सामाजिक भौगोलिक परिचयमा विविधतता भएको मुलुक हो । धार्मिक, सामाजिक, आर्थिक हिसाबले यहाँ सबै मानिस एकै किसिमका नागरिक हैसियत बोकेका व्यक्तिहरु पक्कै छैनौं । समाजमा धेरै किसिमका मानिस बसोबास गर्दछन  । कसै कसैको नाम समाजका सदा सम्झनायोग्य बनेर आउँछ भने कोहि घृणा , तिरस्

Read More

सरकारले विदेश जाने नेपालीलाई गराइदिने बिमा, श्वासको लागि कि लासको लागि ?

Posted on May 08, 2017 | views : 5008 | काठमाडौँ - KTM

मिन बहादुर पण्डित (दुवई) | विदेश जाने जो कोहिले पनि श्रम गर्दा रु. एक हजार  राजस्व र अनिबार्य रुपमा रु.  ३,३५०० तिरेर बिमा गर्नु पर्दछ । अनि मात्र श्रम स्वीकृति पाउन सकिन्छ  (श्रम गर्दा चाहिने अरु कागजपत्रहरु पनि छन्, अहिले त्यसको चर्चा नगरौं)  यदी तपाईं बिदेशमा दुई बर्ष छ महिना

Read More

को हुनुपर्छ लोकतन्त्रमा टिकेटवाला पण्डीत ?

Posted on May 05, 2017 | views : 1595 | काठमाडौँ - KTM

प्रकाशचन्द्र बुढा ऐर । अब आफ्नो मालिक आफै बन्ने अधिकार संविधानबाट पाएका छन्, अर्को अर्थमा राष्ट्रिय हितमा आफू अनुकुलको निर्णय गर्नपाउने अधिकार संविधानले नागरिकहरुलाई प्रदत्त गरेको छ । यस अर्थमा स्थानिय तहका लागि संविधानमा उल्लेखित नागरिकका मौलिक हकहरुको सम्मान गरिनुपर्दछ । स्थानिय तहका लागि सोही गाँ

Read More

स्थानीय तह निर्वाचनबारे आठ आशङ्का र यथार्थ

Posted on April 28, 2017 | views : 1815 | काठमाडौँ - KTM

मनोहरी तिमिल्सीना । सरकारले बैशाख ३१ र जेठ ३१ मा स्थानीय निर्वाचन गर्ने घोषणा गरे पनि राजनीतिक वृत्तमा निर्वाचन बारेको अन्यौल पूर्णतः अन्त्य हुन सकेको छैन । निर्वाचनबारे सरकारले राजनीतिक तयारी गरिरहेको छ, निर्वाचन आयोगले सम्पूर्ण प्राविधिक तयारी गरिरहेको छ, सुरक्षा अङ्गले सुरक्षा प्रबन्ध मिलाइर

Read More

मानिसहरु दुर्घटनामा घाइते भएका व्यक्तिलाई सहयोग गर्न किन डराउँछन् ?

Posted on April 28, 2017 | views : 8434 | काठमाडौँ - KTM

साधना बस्नेत | किन डराउँछन् ? सर्वसाधारण सवारी दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई सहयोग गर्न । कुरा बुझ्दा यस्तो रहेछ । किन प्रहरीको फन्दामा पर्ने, चौकी धाउने ,भन्ने पिरले मानिसहरु टाढिएका रहेछन् । नागरिक समक्ष गलत भ्रमका कारण समयमा उपचार पाए बाँच्ने व्यक्ति मुत्यू अँगाल्नु परिरहेको छ । प्रहरिले ब

Read More

स्थानीय तहमा कस्ता उम्मेद्वार वा निर्वाचित नेतृत्व चाहिन्छ ?

Posted on April 25, 2017 | views : 2485 | काठमाडौँ - KTM

तिलक कार्की (रामेछाप)| स्थानीय निकायका प्रतिनिधि शिक्षित, योजना तथा दूरदृष्टि भएको, आर्थिक, सामाजिक, नैतिक अनुशासित र सृजनशील हुनु पर्दछ । जसले समाजलाई दिक्षित वनाउन सक्ने, योजना तर्जुमा गरी परियोजनाको विकास गर्न र कार्यान्वयन गर्न सक्ने, नीति नियमको निर्माण गर्न सहयोग गर्ने साथै समाजलाई नियम कानु

Read More

स्थानीय निर्वाचनः यस्ता र यसरी रोजौं नेता !

Posted on April 12, 2017 | views : 1791 | काठमाडौँ - KTM

मनहरि तिमिल्सिना । नेपालको इतिहासमा पहिलोपटक स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ मा हुँदैछ । निर्वाचनको मिति घोषणासँगै स्थानीय तहमा दलीय सरगर्मी ह्वात्तै बढेको छ । अखबारका पानादेखि जनताको दैलोसम्म नगरपालिका र गाउँपालिकाका सम्भावित मेयरहरुको चर्चा सुरु हुन थालेको छ । यो निर्वाचन बहुमत प्राप

Read More

साइला फेरी परदेश गयो... !

Posted on April 11, 2017 | views : 30828 | काठमाडौँ - KTM

नमस्कार हजुर, आरामै हुनु हुन्छ बुवा ? आरमै के भन्नू र बाबु बाचिय्कै छ ।  तिमीलाई चिन्न सकिन नि को हौ तिमी ?  म ... को साइलो छोरो हो ।  सानोमा देखेको बडेमानको भएछौ तिमी कहाँ छौ, आज भोलि ? जागीर कता गरेको छौ साइला ?  कतार तिरबाट आएको बुवा ।  कति को छुट्टी आयौ ?  अब नजानु

Read More

'लुकीलुकी अनलाईन आउने मोबाईल त मामुको हो'

Posted on April 06, 2017 | views : 4661 | काठमाडौँ - KTM

मनोज बोहोरा । बल्खुबाट म वानेश्वरका लागि नेपाल यातायत चढे् । अन्तिम  सिटमा गएर बसें । गाडी खाली भएकाले होला त्यो गाडी अलि बढी नै समय बल्खु चोकको स्टेण्डमा रोक्यो ।अर्को नेपाल यातायात पछि आए पछि, म चढेको गाडि बिस्तारी अघि बढाउन थाल्यो, त्यतिकैमा दुईजना फुच्ची वल्खुचोक भन्दा अलिपरबाट गाडि रोकेर च

Read More

जटिल बन्दै संविधान कार्यान्वयन

Posted on March 25, 2017 | views : 2027 | काठमाडौँ - KTM

गणेशबाबु खड्का । नेपालको संवैधानिक इतिहास छोटो भएतापनि नेपालले समयको विभिन्न कालखण्डमा महत्वपुर्ण क्षण पार गरिसकेको इतिहास साक्षि छ । नेपाल सरकारको बैधानिक कानुन २००४, नेपालको आन्तरिक शासन विधान २००७, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७, नेपालको अन्तरिम

Read More

सन्दर्भ १०७औँ अन्तराष्ट्रिय महिला दिवस: महिला अधिकार र कानूनी व्यवस्था

Posted on March 08, 2017 | views : 2597 | काठमाडौँ - KTM

-तारादेवी सुनुवार । पृष्ठभूमिः महिला र पुरुष एकै समाजका सदस्यह हुन् । समाजको गतिशिलताका लागि यिनीहरुको समान भूमिका छ । एउटाको अस्तित्वविना मानव संरचना नै असम्भव छ । मानव सृष्टिमा महिला र पुरुषको समान योगदान अनिवार्य छ । उनीहरुमा जैविक विविधता बाहेक कुनै असमानता छैन । तर व्यवाहारमा महिला र पुरुष

Read More

अब गर्भपतन गर्दिन !

Posted on March 07, 2017 | views : 4313 | काठमाडौँ - KTM

सीता भुसाल । बुटवलबाट प्रकाशित एक पत्रिकामा हिजो एउटा समाचार पढेँ । इन्दिरा तिमी त जिल्लाको प्रमुख भएकी रहिछौ । हर्षले मन थाम्न सकिन । आँखाबाट हर्षका आँशु बगे । गुल्मीको दुर्गम गाउँमा हामीले सँगै बिताएका बाल अनुभवहरु एकाएक गर्दै आँखा वरिपरी घुम्न थाले ।  भर्खर बल्लबल्ल छोरीलाई स्कुल पठाउन

Read More