लेख | काठमाडौँ - KTM


हरिशयनी एकादशी ब्रतको महत्व के छ ? (ब्रत विधि र कथा सहित)

Posted on July 20, 2021 | views : 3615 | काठमाडौँ - KTM

ज्यो पं विष्णुप्रसाद खनाल । साउन ५, काठमाडौं । अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितिः । दानं दमश्च यज्ञश्च स्वध्यायस्तप आर्जवम्।।१।। अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम्। दया भूतेष्वलोलुप्तवं मार्दवं ह्रीरचापलम्।।२।।  तेजः क्षेमा धृतिः शौचमद्रोहो नातिमानिता। भवन्ति सम्पदं दैवीमभिजातस्य भ

Read More

'समयमै समस्याको समाधान होस श्रममन्त्री जू'

Posted on June 20, 2021 | views : 2629 | काठमाडौँ - KTM

कविता  सारै नै राम्रा छन् भन्छन् विमल प्रसाद श्रीवास्तव मन्त्री वै. रो। वै. रो व्यवसायीहरुलाई आयो नवीकरण गर्न सयको संख्याको पहिरो।। सारै नै राम्रा मिलन सार अनुभवी मन्त्री भएका छन् अहिले  वै. रो। त्यसैले होला चारैतिर बाट आउँदैछ अब भन्छन् खुसीको ओइरो ।। पक्कै पनि चारैतिर बाट खुसी आउँछ भन्

Read More

"आउदैन समृद्धि"

Posted on June 08, 2021 | views : 2415 | काठमाडौँ - KTM

 कविता "आउदैन समृद्धि" -राज कुमार कार्की  निकाल्दैछन् चुरेमा ढुङ्गा बालुवा गिट्टी  नेपाल आमा रुदैछिन छाती पिटीपिटी। बनिदैछ है अब त  तराई पनि मरुभूमि खन्दैछ्न् डोजरहरु चारैतिर घुमीघुमी। बेचिदैछन्  आमाको छाती टुक्राटुक्रा काटेर  कहिले सम्म टिक्छौ नै होला  अब त ढाँ

Read More

'वैदेशिक रोजगार व्यवसायी छन् है कम्पनी नवीकरणकै पीडामा'

Posted on June 07, 2021 | views : 3303 | काठमाडौँ - KTM

गीत  वै. रो. व्यवसायी छन् है, सय पठाउन नसकेकै पीडामा । एउटा राम्रो नेता चाहियो है, आठ सय चउन्नकै  भिडमा।। बाचे घुमौंला है, सरर युरोप अमेरिका हुँदै कतार। असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है, हतार।। बाँचेका भए पक्कै पार लाउथे होला अध्यक्ष  गैरेले । त्यस्को ठाउँमा खै को नै

Read More

फेरि पनि हामी जनता भन्दैछौं नेता ज्यू, नमस्कार !

Posted on May 20, 2021 | views : 2253 | काठमाडौँ - KTM

हामी जनता भन्दैछौं नेता ज्यू, नमस्कार ! कोरोनाका महामारीमा उपचार र खोपको भइरहेको छ हाहाकार !! जनताहरु लाई खाना लाउन खर्च धान्न धौधौ हुँदै बढदै छन् बेरोजगार ! लकडाउनको खुल्ला सडकमा हुइक्याउदै छन् नेता ज्यू हरु चिल्लो चिल्लो कार !! हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार ! संसदमा मुख्यमन्त्री र प्रधानमन

Read More

वैदेशिक रोजगार : 'स्वास्थ्य सतर्कता मापदण्डहरू पालना गर्दै अन्तराष्ट्रिय उडान सुचारू गरौँ'

Posted on May 10, 2021 | views : 6779 | काठमाडौँ - KTM

 बिनय तिमल्सिना । वैशाख २७ काठामाडौं । कारोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि विश्वका विभिन्न मुलुकहरुले चालिएका कदम, खोपको अवस्था हरुको अध्ययन तथा यस सम्बन्धमा नेपालले चाल्नु पर्ने उपयुक्त कदममा सरकारले हरेक बस्तु स्थिति नियाल्दै अध्यान गरि निर्णय गर्नु आवश्यक देखि

Read More

नेपालमा सरकार भन्दा शक्तिशाली कमिसनखोरहरु ! जनतालाई किन ढाँटेको ?

Posted on May 07, 2021 | views : 2653 | काठमाडौँ - KTM

अनिल अधिकारी | झन्डै ३५ करोड कमिसनको कारण ५० लाख खोप खरिद प्रक्रिया रोकिनुले नेपालमा स्थापित एजेन्टहरुको चरम दवदवा बाहिरिएको छ । यो प्रकरणले कमिसनखोरहरुसँग भित्री वा बाहिरी रुपमा मिलिमतो रहने नेता, मन्त्रीदेखि कर्मचारीहरुको मुकुण्डो सार्वजनिक भएको छ । कोरोना महामारी जस्तो अति गम्भीर स्वास्थ्यसँ

Read More

विस्थापित हुने बाटोमा नेपालका म्यानपावरहरु...

Posted on January 27, 2021 | views : 5832 | काठमाडौँ - KTM

चन्द्रसिंह अदै |  आँखाले आवरणमात्र देख्छ तर आवरणभित्रको अस्थित्व देख्दैन, सुन्दैन । अहिले कोभिडको प्रभावबाट धेरैको व्यापार, व्यवसाय र जीवन संग्राममा समेत ठूलो धक्का लाग्यो । तर, त्यो भन्दा ठूलो हृदयमा लागेको धक्का अरुको आँखाले देख्दैन भने रोजगारी वा व्यवसाय गुमाएका तथा जेनतेन टिेकेको व्यवसायमाथ

Read More

बालाचतुर्दशीको महत्व किन छ ?

Posted on December 13, 2020 | views : 4183 | काठमाडौँ - KTM

ज्यो पण्डित विष्णुप्रसाद खनाल । मङ्सिर २८, काठमाडौं । मंसिर महिनको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी एक नेपालमा मानाईने एक परम्परागत पर्व हो जुन विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ । सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेक

Read More

कुटनीतिक मर्यादा भुलेका गृहमन्त्री !

Posted on November 29, 2020 | views : 5418 | काठमाडौँ - KTM

मंसिर १४, काठमाडौँ |  टिप्पणी | आइतबार नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेइ फेङहेको स्वागतमा खटिएका गृहमन्त्री रामबहादुर थापाले कुटनीतिक मर्यादा विपरित कार्यगरेको भन्दै आलोचना भइरहेको छ | एकदिने भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्री फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

Read More

काग तिहार /धन्वन्तरी जयन्ती /धन्तेरस

Posted on November 13, 2020 | views : 3196 | काठमाडौँ - KTM

ज्यो पण्डित विष्णु खनाल । कार्त्तिक २८, काठमाडौँ । यस वर्षको काग तिहारको दिन ले तिहार अनि यमपञ्चक को श्री गणेश गरेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो- तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ । पाँचदिन स

Read More

रासस रिपोर्टस डायरीः कोरोनाको त्रास र शय्याको खोज

Posted on November 05, 2020 | views : 3912 | काठमाडौँ - KTM

सिबी अधिकारी । कार्त्तिक २०,  काठमाडौँ । तपाईँ सोच्दै हुनुहुन्छ होला कतै मलाई कोभिड–१९ को सङ्क्रमण भइहाल्छ कि ! कोरोना भए कसरी उपचार गर्ने ! फेरि टोल समाजले  भेदभावपूर्ण व्यवहार गर्छ । आफन्त  र इष्टमित्रको पनि व्यवहार फरक हुन्छ । अहिले नेपालमा कोरोनाको संक्रमण दर उच्च रहेका बेला शायद

Read More

यसकारण बैदेशिक रोजगारमा गएकाहरुको घरबार बिग्रन्छ

Posted on October 24, 2020 | views : 5320 | काठमाडौँ - KTM

वीरबल खड्का | हाम्रो समाजमा बैदेशिक रोजगारमा गएका अधिकाँश श्रीमानका, श्रीमतिलाई हेर्ने गलत सामाजिक दृष्टिकोण र एक्लोपनको फाईदा लुट्न खोज्नेहरुनै सम्बन्ध बिच्छेद र बिभिन्न अपराधिक घटनादेखि ह'त्या,आत्म'हत्या घटाउन बढि जिम्मेवार छन् ।  वैदेशिक रोजगारको सबैभन्दा ठुलो समस्या आज परिवार, समा

Read More

दशैँ र यसको महत्त्व र विविध साइतहरु

Posted on October 17, 2020 | views : 3882 | काठमाडौँ - KTM

ज्योतिष पण्डित विष्णुप्रसाद खनाल । कार्त्तिक १, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्था

Read More

चाडवाड र यसको प्रशासनिक तथा आर्थिक प्रभाव

Posted on October 14, 2020 | views : 2831 | काठमाडौँ - KTM

दामोदर रेग्मी । असोज २८, काठमाडौं ।  चाडवाडमय चौमासिक नेपालीहरुको महान चाड दशैंको चहल पहल शुरु भैसकेको छ र यस पछिका लगभग एक महिना लक्ष्मीपूजा, भाइटिका, म्ह पूजा, नेपाल सम्बत र छठ पर्व का कारणले पूरै कार्तिक महिना नेपाली समाज चाडपर्वको सुखद वातावरण, परिवार, नाताकुटुम्ब र आफन्त संग रमाइलो र खुशी

Read More

'आशा छ, मेरो रिपोर्ट चाँडै नै नेगेटिभ आउने छ'

Posted on October 14, 2020 | views : 3102 | काठमाडौँ - KTM

सपना पौडेल । असोज २८, काठमाडौं । कोरोना पोजेटिभ आउँदैमा आत्ति हाल्नु पर्दैन। यसका लागि अहिलेसम्म कुनै खोप र उपचार पद्धति पनि त छैन । अस्पताल नै भर्ना भए पनि लक्षणका आधारमा उपचार गर्ने हो । यो भाइरस शरीरमा प्रवेश गरेपछि शरीरलाई कमजोर त बनाउँछ नै । तर, भाइरसले कमजोर बनायो भनेर आफू पनि कमजोर बन्नु भएन

Read More

कर्मचारीतन्त्रको आधुनिकीकरण

Posted on October 08, 2020 | views : 8317 | काठमाडौँ - KTM

दामोदर रेग्मी । असोज २२, काठमाडौं । कर्मचारीतन्त्रको अवधारणा म्याक्स वेवरले कर्मचारीतन्त्रको अवधारणा सरकारी काम कारवाही सम्पादन गर्ने इकाईको रुपमा कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरेका छन् । उनको यो अवधारणा म्याक्स वेवरको कर्मचारीतन्त्रीय अवधारणावाट परिचित छ । उनको अनुसार 

Read More

सार्वजनिक प्रशासनमा पर्यावरणीय प्रभावका सकारात्मक पक्षहरु

Posted on September 30, 2020 | views : 3740 | काठमाडौँ - KTM

दामोदर रेग्मी। असोज १४, काठमाडौं । सार्वजनिक प्रशासनका पर्यावरणीय पक्षहरुमा आउने परिवर्तनहरुले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितिता र सेवाको गुणस्तर को प्रत्याभूति जस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ । सार्वजनिक प्रशासन सरकारको स

Read More

पण्डित र ब्राह्मण भनेको के हो ? यसको महत्त्व के छ ?

Posted on September 23, 2020 | views : 2749 | काठमाडौँ - KTM

असोज ६, काठमाडौं । सत् र असत छुट्याउन सक्ने क्षमता भएको व्यक्ति  पण्डित हो।`सदसद्विवेकिनी बुद्धिः पण्डा´ सा अस्यास्तीति पण्डितः भनेर पण्डित शब्दको व्युत्पति गरिएको छ ।त्यस्तै `पण्डितो बन्धमोक्षवित्´ बन्धन र मुक्तिको रहस्य बुझेको व्यक्तिलाई शास्त्रले पण्डित  भनेर परिभाषित गरेको छ।`पण्डिताः

Read More

मानव पूजीको रणनीतिक व्यवस्थापन

Posted on September 22, 2020 | views : 5958 | काठमाडौँ - KTM

दामोदर रेग्मी । असोज ६, काठमाडौं । मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्वपूर्ण व्यवस्थापकीय आयाम हो । मानव श्रोतको प्रभावकारिताबाट अन्य  अन्य साधनश्रोतहरु पूजी, औजार, वस्तु, सूचना को परिचालनमा प्रभावकारिता ल्याउन सकिन्छ । यसैले मानव श्रोत स्वतन्त्र चर हो भने अन्य साधन श्रोतहरु मान

Read More

'अन्यायमा न्याय नमिल्ने मेरो देशको संविधान'

Posted on September 19, 2020 | views : 2912 | काठमाडौँ - KTM

चर्को भो यो संविधान जनताका लागि नारा र विकास मालामाल भो घोक्नेका लागि अत्याचार र अन्याय सहनुपर्ने जनतालाई उन्मुक्ति र सफाई कुख्यात अपराधी र भ्रष्टाचारीलाई।। जनता किन अझै पार्टीका नेताका दासी न्याय मर्यो किन दिदैनौ बलात्कारिलाई फाँसी दैनिकी उस्तै होजो जस्तो , जनताको चुलो कसरी बाल्ने आफुलाई राजनेता ठ

Read More

वित्तीय व्यवस्थापनमा प्रभावकारिताका लागि पेफा अवधारणा

Posted on September 16, 2020 | views : 6059 | काठमाडौँ - KTM

दामोदर रेग्मी । भदौ ३१, काठमाडौं । पेफा सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारिता मापन रसुधारका लागि  निश्चित समायाबधीमा वित्त व्यवस्थापनका विभिन्न आयामहरुको कार्यसम्पादनस्तर मापन गर्ने सर्वस्वीकार्य औजार हो ।  पेफा अंग्रेजी शव्दावली Public Expenditure and Financial Accountability- PEFA&nb

Read More

सरोकारवालाहरुको अन्तरनिर्भरता मार्फत सुशासन

Posted on September 09, 2020 | views : 3731 | काठमाडौँ - KTM

दामोदर रेग्मी । भदौ २४, काठमाडौं । सरोकारवालाहरु भिन्न भिन्न परिस्थितिमा भिन्न भिन्न भूमिकामा देखिने गर्दछन् । यस्तो भूमिका कहिले माग पक्ष , कहिले मध्यस्थ पक्ष र कहिले आपूर्ति पक्षको रुपमा रहने गर्दछ । शासकीय सन्दर्भमा सरोकारवालाहरुको सम्वन्ध महत्वपूर्ण विषय मानिने गर्दछ । सार्वजनिक सेवा विविध सरोका

Read More

आउँदैन कुनै विपद् हेर, आउँदैछु म भनी

Posted on September 03, 2020 | views : 2118 | काठमाडौँ - KTM

आउँदैन कुनै विपद् हेर , आउँदैछु म भनी सजग र होसियार हुनु हेर, बाँच्छु र बचाउँछु भनी यस्तो यो परिस्थिति कसरी आयो, थाहा छैन अझै कसैलाई पनि मरेतुल्य छ मानिस किन, सक्दैन अझै निचोडमा पुग्छु भनी।। रोग र शोक व्याप्त छ हेर, बलियो को छ म मात्र बाँच्छु भनी सहणशुता, सद्भाव प्रकट गर, मनुष्य भगवान् तिमी भित्रै

Read More

सेवा प्रवाहको वैकल्पिक उपाय

Posted on September 02, 2020 | views : 4563 | काठमाडौँ - KTM

दामोदर रेग्मी । भदौ १७, काठमाडौं । सार्वजनिक सेवाको सर्वसुलभता सरकारको प्राथमिक दायित्व हो । साथै जनता वीचको सम्बन्ध भनेको सेवा आपूर्तिकर्ता र सेवा उपभोगकर्ता वीचको सम्बन्ध हो । सरकार जनता प्रति सवै प्रकारका सेवा प्रवाहमा समर्पित स्थायी संयन्त्र हो । सरकारले प्रवाह गर्ने गुणस्तर वा लागत अनुसारको गुण

Read More

मानव संशाधनको रणनीतिक व्यवस्थापन

Posted on August 26, 2020 | views : 5237 | काठमाडौँ - KTM

दामोदर रेग्मी। भदौ १०, काठमाडौं । मुलुकको समग्र विकासका लागि  मानव साधन सधै महत्वपूर्ण, आवश्यकीय र प्रभावकारी संयन्त्रको रुपमा रहने गर्दछ । मानव संशाधनको महत्व राष्ट्को सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै आयामवाट महत्वपूर्ण मानिन्छ । मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्

Read More

ऋषिपंचमी र यसको महत्त्व

Posted on August 23, 2020 | views : 2896 | काठमाडौँ - KTM

ज्यों पण्डित विष्णुप्रसाद खनाल । भदौ ७, काठमाडौं । साश्त्रले बताए अनुसार –पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति पाउनका लागि यो ब्रत बसिन्छ । श्रीमद्भागवत, गरुड पुराण लगायत अन्य पुराणहरूमा लेखिए अनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको

Read More

हरितालिका व्रत र यसको महत्त्व

Posted on August 21, 2020 | views : 2325 | काठमाडौँ - KTM

ज्यो पण्डित विष्णुप्रसाद खनाल  ।   भदौ ५, काठमाडौँ । हिन्दु पात्रो अनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल द्वितीयाका दिन विशेष सात्विक तथा पौष्टिक आहार गरी दोस्रो दिन तृतीयामा हरितालिका तीजको व्रत बस्ने गरिन्छ । तृतीया तिथिको पर्व भएकोले तीज र साथिले हरण गरी भगवान प्राप्तिमा सहयोग गरेकाले यस

Read More