लेख | काठमाडौँ - KTM


होसियार ! लिपुलेकको नक्सा एमसिसीको 'ब्ल्याक ह्वोल' मा खसाल्ने अपराध गरिंदैछ !

Posted on May 20, 2020 | views : 1700 | काठमाडौँ - KTM

गोपाल किराती | एक जर्मन वैज्ञानिकले भर्खरै पृथ्बी नजिक एउटा ब्ल्याक ह्वोल पत्ता लागाएका छन् । बिबिसी नेपाली सेवा अनुसार उक्त ब्ल्याक ह्वोल पृथ्बी भन्दा एक हजार प्रकाश बर्ष टाढा छ, यध्यपि ब्रम्हाण्डको सापेक्षेतामा त्यो पृथ्बी नजिक हो ।  ब्रम्हाण्डमा ब्ल्याक ह्वोलवारे, जसलाई नेपाली र हिन्दीमा "कृ

Read More

'४ अर्व नगद धरौटीलाई सामुहिक लगानी गरौँ, युवालाई नेपालमै रोजगारी दिउँ'

Posted on May 19, 2020 | views : 2223 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौं । हालमा बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भइरस  (कोभिड-१९ ) कारण लकडाउनमा  बस्नुपरेको अवस्तामा भोलिका दिनमा सृजना हुन सक्ने बेरोजगारी समस्याको बारेमा सरकार र जनताले सुच्नु पर्ने अवस्ता सिर्जना हुँदैछ ।  आगामी सम्भावित अवस्थाले ल्याउन सक्ने समस्याको बारेमा समयम

Read More

COVID-19 ले ल्याएको परिस्थिति र हाम्रो अवस्था

Posted on May 08, 2020 | views : 1158 | काठमाडौँ - KTM

प्रेम बहादुर बुढ्थापा | चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस आज विश्वभरी फैलिएको छ । संसारभरीका ३९ लाख भन्दा बढी मानिसमा अहिले कोरोनाको संक्रमण छ भने २ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संसारको महाशक्ती मान्ने अमेरीकामा कुल संक्रमित संख्याको झण्डै ४८% संक्रमित र कुल ज्यान गुमाएकाको २७%&

Read More

'सरकार विश्वासिलो, नियामक दूरदर्शी, व्यवसायी ईमान्दार, नागरिक जिम्मेवार बन्यौं' संकट पार लाग्छ

Posted on May 04, 2020 | views : 1059 | काठमाडौँ - KTM

मनोज ज्ञवाली । बैशाख २२, काठमाडौं ।  कोरोनाको प्रभाव नेपाल प्रवेशसंगै नेपालमा चैत ११ गतेबाट सरकारले लकडाउन गर्यो । लकडाउनको भोली पल्टैबाट हामी आहत भयौं राहत चाहियो भन्ने नागरिक र व्यवसायीको गुनासोसँगै सरकारले २०७६ साल चैत १८ गते कार्ययोजना सार्वजनिक गर्यो जसमा सरकारले दिने केहि कुरा अटाएनन् तर

Read More

आर्थिक क्षेत्रका महामारी निर्मित चुनौतीहरु

Posted on May 01, 2020 | views : 1269 | काठमाडौँ - KTM

योगेश्वर  रोमखामी मगर (पूर्व एसएसपी, नेपाल प्रहरी) | अर्थतन्त्र बलियो नहुदा कुनैपनि राष्ट्रको राष्ट्रिय सम्मानमा अभिवृधि हुन् सक्दैन । कमजोर अर्थतन्त्र भएको राष्ट्र परावलम्बी, पराश्रित र राजनीतिक हस्तक्षेपको पिडा सहन बाध्य हुन्छ । कमजोर अर्थतन्त्र भएको राष्ट्र नाममात्रको लागि  सार्वभौम सम

Read More

नेपाली मार्क्सवाद, संयुक्त राज्यसत्ता र समाजवादी निर्वाचन प्रणाली

Posted on April 27, 2020 | views : 836 | काठमाडौँ - KTM

गोपाल किराती | विश्व कम्युनिष्ट आन्दोलनमा सामान्यत: स्टालिन र विशेशत: माओको निधनयता क्रान्ति  गर्ने र प्रतिक्रान्ति  रोक्ने विचार र विधि विकासको प्रश्नमा ´अर्ध बिराम` लागे सरह स्थिति प्रतीत हुन्छ । जसलाई, साम्राज्यवादीहरु ´पूर्ण बिराम` को ढोल पिटाई गरिरहेछन । परन्तु, गतिशील मार्क्सवाद

Read More

सरकार, 'वैदेशिक रोजगार ठप्प छ, ५ लाख नगद धरौटी कसरी जम्मा गर्ने ?'

Posted on April 24, 2020 | views : 1453 | काठमाडौँ - KTM

पृष्ठभूमी नेपालको संदर्भमा रोजगारीको संभावना कम भएको वेलामा देशको अर्थतन्त्र र नागरिकको जीवनस्तर विकासमा वैदेशिक रोजगारले महत्वपुर्ण भूमिका खेलेको सवैले आत्मसाथ गरेका छौ । विगतको दिनमा बैदेशिक रोजगार रहरको नभई वाध्यताको पेशाको रुपमा स्थापित भएको थियो । देशमा रहेको व्यापक बेरोजगारी हल तथा निम्न वर्ग

Read More

लोक सेवा सफलताको लागि तयारी रणनीति टिप्सहरु

Posted on April 22, 2020 | views : 1564 | काठमाडौँ - KTM

बैशाख १०, काठमाडौं । लोकसेवा आयोग तयारीका लागि सन्दर्भ सामग्रीको अध्ययन निकै महत्वपूर्ण मानिन्छ तर अध्ययन गर्ने कुरामा ख्याल गर्न सकिएन भने पढेको कुराले खास महत्व राख्न सक्दैन । लोकसेवाले विशेषगरी बढी प्रतिष्पर्धा हुने पदहरुको लागि प्रथम पत्रको परीक्षाको व्यवस्था गरेको छ। हजारौंको संख्यामा आवेदन पर्

Read More

'हामी मर्दैनौ, ढुक्क हुनुस् !'

Posted on April 08, 2020 | views : 3230 | काठमाडौँ - KTM

मेघराज सापकोटा (यूएई) । कोरोना भाईरस (कोभिड-१९) का कारण हाल विश्वमा महामारी फैलिएको छ । झण्डै १५ लाख मनिसहरु यसबाट संक्रमित भएका छन् भने ८३ हजार भन्दा बढीको मृत्‍यु भएको तथ्यांक छ । चीनको हुवेई प्रान्तबाट शुरु भएको यो महामारी रोगले अहिले विश्वका अधिकाँश मुलुकहरुलाई चपेटामा पारेको छ । नेपाल सहित सबै

Read More

दलालमार्फत कतारमा पुर्याइएका नेपालीहरुको अवस्था

Posted on April 07, 2020 | views : 2473 | काठमाडौँ - KTM

मेरो परिवार, मेरा आफन्तले मेरो बारेमा थाहा पाउँदा दु:ख लाग्ला भनेर मेरो नाम र तस्बिर नराख्न अनुरोध गर्दछु । म त फसेर उक्सिसकेको मान्छे हुँ, अब अरु नफसुन् र मेरा साथीहरुको दु:ख देखेर लेख्न मन लाग्यो । त्यसैले यो 'कतारमा नेपालीहरुको अवस्था' बारे लेख लेख्दैछु ।  कतार मुलुकमा सायद अरु मुल

Read More

हरेक समस्यामा श्रमिक वर्गले मात्र रुनुपर्ने ? अब 'बैज्ञानिक समाजवाद' को विकल्प रहेन

Posted on April 05, 2020 | views : 1864 | काठमाडौँ - KTM

मुक्ति नाथ चन्द |  आजको दिनसम्म विश्वका श्रमिक आन्दोलनहरु धेरै ठुल्ठुला भए तरपनि श्रमिकले चाहेको जस्तो उपलब्धि हासिल गर्न सकेनन् । किनभने भुमण्डलीकृत पुजीवादले कुनै न कुनै रुपबाट श्रमिक बर्गलाई अत्याचार दमनकारी भुमिकाबाट उनिहरुको बाच्न पाउने अधिकार पनि बन्चित गर्दै आइरहेको विश्वका इतिहासमा प्रष

Read More

‘कोभिड १९’– चीनबाट के सिक्ने ? - प्रा.डा.राजीव झाको अनुभव

Posted on April 04, 2020 | views : 1200 | काठमाडौँ - KTM

प्रा.डा. राजीव झा: शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेपछि हामीले केहीबेर कुर्यौँ । उहाँले कोरोनाकै विषयमा अनुसन्धान गर्न चीनको केन्द्र र प्रान्तीय

Read More

'लकडाउन'को समय एकान्तवासमा शाकाहारी भोजन उत्तम

Posted on March 29, 2020 | views : 1203 | काठमाडौँ - KTM

राजाराम कार्की | चैत १६, काठमाडौँ |  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ बाट हुन सक्ने संक्रमण रोकथापका लागि सरकारले गरेको आग्रहलाई अटेर गर्नुहुन्न भन्ने तथ्य नेपालमा पनि पुष्टि भइसकेको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको आज ९० दिन पुग्दा हाम्रो देशमा पाँच जनामा कारोनाको संक्रमण द

Read More

'बिपदमा युट्युबे आतङ्क' - क्यामेरा घाटीमा झुण्ड्याउदैमा सन्चारकर्मी भइन्छ ?

Posted on March 24, 2020 | views : 1691 | काठमाडौँ - KTM

निर्मल घिमिरे: सूचना प्रबिधीको बिकाशले संसार ‘एकै छानो मुनीको घर’ जस्तै भएको बर्तमान दुनिया अनि बढ्दो ग्लोबलाईजेशनको प्रभावले आज हामी हिजोका दिनमा जस्तो परेवाको खुट्टामा चिट्ठी-पत्र बाधिदिएर “लैजा चरी हावा सरी” भनेर आसे-भरोसे अवस्थामा पक्कै बस्नु परेको छैन । श्रीमती गर्भवती भएको खबर सहितको चिट्ठी सस

Read More

गम्भीरताका साथ सरकारी निर्देशन नमान्दा इटलीमा जे भयो, नेपालमा त्यस्तै हुन सक्छ !

Posted on March 23, 2020 | views : 1536 | काठमाडौँ - KTM

एक नारायण पौडेल | चिनको बुहानबाट फैलिएको कोरोना भाईरस (COVID -19) को महामारी झन्डै बिश्वका १६८ देशमा फैलिसकेको छ । हालसम्म ३,५३, ३२० मा यो सक्रमण देखिएको छ भने १५, ४०८ को मृत्यु भएको छ । त्यस्तै गरि १,००, ६०५ जना निको भएका छन भने हाल मध्यम अबस्थामा २, २६, ००९ छन भने ११२९८ जटिल अबस्थामा उपचाररत छन ।

Read More

देश कसैको जन्मदिनको केक होइन टुक्राटुक्रा पारेर खानलाई ! (टिप्पणी)

Posted on February 24, 2020 | views : 2366 | काठमाडौँ - KTM

सुनिल कुँवर | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औ जन्म दिन नेपालको नक्सा अंकित केक काटेर मनाएका छन् | आइतबार पुर्ख्योली घर तेह्रथुमको आठराई पुगेर हेलिकप्टर चार्टर गरेर १५ किलोको केक काटेर जन्मोत्सव मनाएका हुन् | गाउँपालिकाले ओलीको जन्मोत्सवमा सार्वजनिक विदा पनि दिएको थियो भने ६ हजार जनाल

Read More

प्रधानमन्त्रीकै अनुहारमा पर्ने गरि छ्यापिएको हिलो !

Posted on February 21, 2020 | views : 1709 | काठमाडौँ - KTM

अनिल अधिकारी | प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भनिरहेको कुरा हो 'म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।' तर पछिल्लो काण्डले उनको अनुहारमै हिलो छ्यापिदिएको छ । उक्त हिलो प्रधानमन्त्रीकै अनुहारमा पर्ने गरि छ्यापिएपछि उनले गरेको लोकप्रिय टिप्पणी 'म भ्रष्टाचार गर्दिन र गर्न पनि दि

Read More

प्रजातन्त्रको छ दशक र नेपाली जनताको वास्तविकता

Posted on February 19, 2020 | views : 1683 | काठमाडौँ - KTM

सुनिल कुँवर, विचार | नेपालको राजनीतिक इतिहासमा १०४ वर्ष लामो जहाँनिया निरंकुश राणा साशनको अन्त्य गरेर प्रजातान्त्रिक क्रान्ति भएको ६ दशक भइसकेको छ | तत्कालिन नेपाल प्रजापरिषद नेपाली काँग्रेसको नेतृत्वमा भएको देशव्यापी सशत्र क्रान्तिपछि विभिन्न ठाउँका राणा बडाहाकिमहरुले आत्मासमर्पण गर्दै आएपछि तत्काल

Read More

लैंगिक हिंसाको चपेटमा बाबाहरुको रसलीला

Posted on December 04, 2019 | views : 2347 | काठमाडौँ - KTM

सचिन्द्र श्रेष्ठ | हाम्रो साँघुरिएको समाजमा धर्म,संस्कृति,जातजातिका नाममा लैंगिक हिंसा सदियौ देखि जारी छ । त्यही हिंसाको अनेक रूप बेला -बेलामा सुन्न र देख्न पाइन्छ। जसको प्रत्यक्ष प्रसारण आजकल धर्म गुरु, बाबा ,मुल्लाह,पादरी जस्ता धार्मिक आस्थाका पूजारिहरुको चर्चा अहिले छ | अहिले लैंगिक हिंसाका बिरुद

Read More

'समुन्द्र पारीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महा(सेठ)लाई खुला पत्र !'

Posted on September 28, 2019 | views : 1876 | काठमाडौँ - KTM

सचिन्द्र श्रेष्ठ | खै कहाँबाट शुरु गरु मन्त्री ज्यु, हजुर मन्त्री भएको दिन देखि आरोप प्रत्यारोप नआएको दिन छैन जस्तो लाग्छ तर अघिल्लो दिनको घटनाले त म केहि नलेखि बस्न सकिन । हुनत हजुरलाई यो घटना सामान्य लाग्ला तर आम मानिस दिनहुँ यो पीडा नभोगिरहने कमै छन होला भनेर फरक नपर्ला।रौतहट का ३५ बर्षीय रूपलाल

Read More

एटीएम काण्ड: कमजोरी या लापरबाही !

Posted on September 02, 2019 | views : 2074 | काठमाडौँ - KTM

सचिन्द्र श्रेष्ठ | अहिले नेपालमा जहा तहि एटीएमको प्रयोग बढ्दै गईरहेको छ । प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदानप्रदान गर्न छिटो सहज हुने र जुन सुकै अवस्थामा जुन बेला पनि निकळ्न मिल्ने भएका कारण यसको प्रयोग अहिले हवात्तै बढेको हो । यसले गर्दा आम मानिसहरूको सम

Read More

रवि लामिछानेका नाममा अमेरिकाबाट पूर्वपत्नीको संदेश...

Posted on August 31, 2019 | views : 2744 | काठमाडौँ - KTM

ईशा लामिछाने | हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु । रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका बाबु

Read More

नेपालमा समस्याको चाङ, कहिलेसम्म बस्ने आशमा ?

Posted on August 13, 2019 | views : 1713 | काठमाडौँ - KTM

चन्द्र सिं अदै | संसार परिवर्तनको सुरमा कहाँ पुगिसक्यो । हामी भने माखो मार्न सकिरहेका छैनौं । गरिएका कामहरु पनि लोक हँसाउने बाहेक केही भएको छैन । उदाहरणको रुपमा नेपाल सरकारले कानूनी रुपमा आमाको नामबाट छोरा/छोरीलाई नागरिकता दिन पाउने कानूनी व्यवस्था गरिसकेको छ । त्यसैगरि नेपाली नागरिकहरुले अनलाईन मार

Read More

'मठ मन्दिर परिसरमा माग्न बस्नु बाध्यता की ब्यबसाय'

Posted on August 10, 2019 | views : 1349 | काठमाडौँ - KTM

सचिन्द्र श्रेष्ठ | केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अब भोकै मर्ने दिन गए भन्दै आफ्नो सफलताको दावी प्रस्तुत गरे । उनले सडकमा मागेर हिड्ने र भोकै बस्ने कोही पनि नभएको तथ्य नै पेश गरिदिए । देशको प्रधानमन्त्रीले नै यस्तो दावी गरेपछि धेरैको आँखा सडकपेटी र मठ मन्दिरवरिपरि गयो । सधै देख्ने ती

Read More

के हो सुडान घोटाला ? किन गए पूर्व आइजी ठकुरी पुनरावलोकनमा ?

Posted on July 05, 2019 | views : 1871 | काठमाडौँ - KTM

बिष्णु निश्चल | सर्वोच्च अदालतले अन्तिम फैसला गरेको लामो समयपछि सुडान घोटाला काण्ड फेरि चर्चामा आएको छ । यसलाई फेरि सतहमा ल्याएका हुन् सर्वोच्चको फैसला बमोजिम सजाय भोग्न सदरखोर डिल्लीबजार पुगेका पूर्व प्रहरी महानीरिक्षक रमेश चन्द ठकुरीले ।  उनले सर्बोच्चमा उक्त मुद्दामा पुनरावेदन गर्दा आफूलाई ल

Read More

"सांस्कृतिक पहिचानका लागि आन्दोलन जरुरी"

Posted on July 04, 2019 | views : 1783 | काठमाडौँ - KTM

सचिन्द्र श्रेष्ठ | नेपालले हालका वर्षहरुसम्ममा विभिन्न राष्ट्रहरुबाट आर्थिक सहयोग पाइरहेको सबैलाई जानकार छ । नेपाल आफैमा गरिबीको रेखामुनि परेका कारण अरुमा निर्भर पर्दै आइरहनु पर्ने अवस्था छ । यसले गर्दा अन्तरराष्ट्रिय क्षेत्रको ध्यान नेपाल तर्फ लाग्नु स्वभाविकनै मानिन्छ । तर पनि नेपाललाई सोचे जस्तो

Read More

बैदेशिक रोजगारको सपनामा डुबेको जिन्दगीहरु

Posted on July 01, 2019 | views : 2343 | काठमाडौँ - KTM

विकास युवा | राणाकाल, पंचायतकाल, बहुदलीय प्रजातन्त्र हुदै गणतन्त्रसम्म आइपुग्दा देशलाई विकास गर्छु भनेर कति भाषणहरु गरे होलान कति पम्लेट छाप्यो होला र अझै पनि हामीले सुनिरहेको छ, देश बनाउछ, विकास गर्छ, समृद्ध बनाउछ, रोजगार सृजना गरि सारा युवाहरुलाई आफ्नै देशमा रोजगार दिनेछु भन्ने वाक्यांसहरु । यी शब

Read More

राजनीतिक नेतृत्व जनताका सेवक हुन्, मालिक होईनन्

Posted on June 10, 2019 | views : 1910 | काठमाडौँ - KTM

सुनिल कुँवर | राजनितिक नेतृत्व गर्ने नेताहरु जनताका सेवक हुन मालिक होइनन्, लोकतान्त्रिक मुल्यमान्यता र शिद्धान्तमा जनता सर्वेाच्च हुन्छ भन्ने कुरामा राजनितिक नेतृत्व प्रष्ट हुनु जरुरी छ । राज्य सत्तामा नपुगुन्जेलसम्म जनतालाई अनेकौ सपनामात्र बाँडेर भ्रम मात्र सृर्जना गर्ने अनि शासनसत्तामा पुगेपछि&nbs

Read More