प्रवास | काठमाडौँ - KTM


दक्षिण अफ्रिकामा नेपालीलाई अलपत्र पार्ने क्रम बढेपछि दूतावासले जारी गर्‍यो ट्राभल एडभाइजरी

Posted on January 06, 2023 | views : 655 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ | युरोप र अमेरिकामा आकर्षक तलबसहित जागिर लगाइदिने भन्दै दक्षिण अफ्रिकामै अलपत्र पार्ने क्रम बढेपछि दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली दूतावासले झुटो प्रलोभनमा नपरी आधिकारिक च्यानलबाट मात्रै वैदेशिक रोजगारीमा जान आह्वान गरेको छ । प्रिटोरियास्थित दूतावासले आज ट्राभल एडभाइ

Read More

वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै झण्डै २ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

Posted on January 05, 2023 | views : 811 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै झण्डै २ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा धुलाबारी घर भइ अहिले काठमाण्डौको कीर्तिपुर बस्दै आएका ३२ वर्षीय हेमसागर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले समीर तामाङ नाम गरेका एक व्यक्तिलाई कतारको प्रतिष्ठित क

Read More

पोर्चुगल पुगेको डेढ महिना नपुग्दै अस्ताए ३४ वर्षीय आचार्य

Posted on January 04, 2023 | views : 2096 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । राजधानी लिस्बोनमा बस्दै आएका ३४ वर्षीय नवीन आचार्यको २७ डिसेम्बर २०२२ का दिन निधन भएको हो । उनी डेढ महिना अघि मात्रै पोर्चुगल पुगेका थिए । उनी सिन्धुपाल्चोकको मेलम्ची न.प वडा न. १२ मा जन्मिएको खुलेको छ । त्यस्तै उनी पछिल्लो समय काठमाडौं

Read More

शून्य लगानीमा ५ महिनामा २ लाख ५४ हजार भन्दा बढी नेपाली मलेसिया गए

Posted on January 02, 2023 | views : 1384 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | शून्य लगानी (जिरो कस्ट) मा वैदेशिक रोजगारमा पठाउने नीति अनुसार पछिल्लो ५ महिनामा २ लाख ५४ हजार भन्दा बढी नेपाली मलेसिया गएका छन् ।   साउनदेखि मंसिर मसान्तसम्ममा २ लाख ५४ हजार २८९ जना नेपाली शून्य लागतमा मलेसिया गएको वैदेशिक रोजगार विभागले जनाएको छ । त्यस्तै १० प्रतिशत से

Read More

जापानको टोकियोमा एक नेपाली विद्यार्थी मृत फेला

Posted on January 01, 2023 | views : 575 | काठमाडौँ - KTM

पुस १७, जापान | टोकियोकोमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । टोकियोको इकेबुकुरोमा बस्दै आएका  नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । विद्यार्थीका रुपमा २०२२ को जुलाईमा जापान आएका धनकुटाका २८ वर्षीय अनिस कटुवाल आफू बस्दै आएको कोठाको बाथट्युबमा आइतबार बिहान मृत अवस्थामा भेटिएको उनका साथील

Read More

रोमानियाको अस्थायी कन्सुलर कार्यालय हटेपछि भिसाका लागि पुनः दिल्ली नै जानुपर्ने बाध्यता

Posted on December 29, 2022 | views : 966 | काठमाडौँ - KTM

पुस १४, काठमाडौँ | नेपालस्थित रोमानियाको अस्थायी कन्सुलर कार्यालय हटेको छ ।  वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपालीहरूको भिसासम्बन्धित सम्पूर्ण कार्य त्यही कार्यालयबाट हुँदै आएको थियो । कार्यालय हटेसँगै अब भिसा लगाउनको लागि नयाँदिल्लीस्थित रोमानियाको दूतावासमा जानुपर्ने भएको छ ।  ३ म

Read More

रोजगारीको प्रलोभनमा पारी मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ

Posted on December 23, 2022 | views : 824 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ ।  प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दि

Read More

तीन वर्षमा ३ हजारभन्दा बढी नेपालीले विदेशी भूमिका ज्यान गुमाए

Posted on December 19, 2022 | views : 722 | काठमाडौँ - KTM

पुस ४, काठमाडौँ | पछिल्लो तीन वर्षमा ३ हजार भन्दा बढी नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । सरकारले सार्वजनिक गरेको ‘श्रम आप्रवासन प्रतिवेदन २०२२’ अनुसार सन् २०१९/०२० देखि २०२१/०२२ सम्ममा ३ हजार १९९ नेपाली युवाहरूले ज्यान गुमाएका हुन् ।  त्यसरी ज्यान गुमाउनेमा ३ हजार ११५ जना पुरुष र

Read More

जापानको टोकियोमा एक नेपालीको मृत्यु

Posted on December 18, 2022 | views : 867 | काठमाडौँ - KTM

पुस ३, एजेन्सी | जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । जापानको होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवस राई गए राति मृत्यु भएको हो ।  १३ वर्ष देखि जापानमा  श्रीमतीसहित बस्दै आएका राई गए राति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । शनिवार राति ११ बजे श्रीमती कामबाट फर्कँद

Read More

दक्षिण कोरियामा सुतेकै अवस्थामा नेपाली युवक मृत फेला

Posted on December 15, 2022 | views : 687 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाडौँ । दक्षिण कोरियामा एक नेपाली युवक सुतेकै ठाउँमा मृत फेला परेका छन् ।  सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी घर भई दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगर मृत फेला परेका हुन् । बेलुका राम्रैसँग सुतेका मगरको हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने बताइए

Read More

टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने

Posted on December 11, 2022 | views : 790 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | युरोपेली मुलुक टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने भएको छ । हाल भारतको राजधानी दिल्लीमा रहेको आफ्नो दूतावासबाट टर्कीले नेपालमा समेत काम गरिरहेको थियो । परराष्ट्र मन्त्रालयकाअनुसार परराष्ट्रमन्त्री नारायण खड्का र उनका टर्किस समकक्षी मेवलट काभुसोग्लुबीच शुक्रबार अपरान्ह भएको टेल

Read More

नेपाल-जापानबीच व्यापारिक साझेदारीका लागि जापान टाउन स्थापना

Posted on December 09, 2022 | views : 706 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ । नेपाल र जापानबीचको व्यापारिक साझेदारी तथा दक्ष जनशक्ति आदानप्रदानको उद्देश्यले जापान टाउन सञ्चालनमा ल्याइएको छ। नेपालका लागि जापानी राजदूत  युकाता टिकुताले जापान टाउनको उद्घाटन गरेका हुन्। सूचना प्रविधिसँग सम्बन्धित जनशक्तिलाई रोजगारीमा सहयोगको उद्देश्यले काठमाडौंको अनामन

Read More

लुम्बिनी प्रदेशको लोकसेवा आयोगद्वारा ठूलो संख्यामा कर्मचारी माग (बिज्ञापन सहित)

Posted on December 09, 2022 | views : 2496 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ । प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समाबेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आयोगले  दरखास्त आह्वान गरेको हो ।  प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी

Read More

रोजगारीका लागि रोमानिया पुगेका एक युवकलाई नेपालीले नै कुटेर कोमामा पठाए

Posted on December 06, 2022 | views : 854 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका झापा भद्रपुरका विकाश तिम्सिना कुटपिटबाट गम्भीर घाइते भई कोमा (अचेत अवस्था)मा त्यहाँ उपचाररत छन्।  भद्रपुर नगरपालिका– ८ स्थित फूलबारी टोल निवासी २६ वर्षीय विकाश रोमानियाको टिमिसोराआ हस्पिटलमा १८ दिनदेखि अचेत अवस्था उपचाररत रहेका छन्।&n

Read More

विद्यार्थीलाई निःशुल्क यातायात सेवा

Posted on December 05, 2022 | views : 635 | काठमाडौँ - KTM

मङ्सिर १९, चितवन | जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो । 

Read More

नेपाली हवाइजहाज अबचाहिँ युरोपको आकाशमा उड्लान् त ?

Posted on November 29, 2022 | views : 669 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ | युरोपियन युनियनको एउटा टोलीले नेपालको हवाई सुरक्षाबारे स्थलगत परीक्षण गर्ने भएको छ । नेपाली वायुसेवा कम्पनीका हवाइजहाजले युरोपको आकाशमा उडान गर्न नपाउने गरी कालोसूचीमा राखेको लामो समयपछि अहिले उक्त अवस्थाको मूल्यांकन गर्न लागिएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देश

Read More

अमेरिका र पोर्चुगल पठाईदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ

Posted on November 28, 2022 | views : 762 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ । अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-३२ सुविधानगर तिनकुने

Read More

चाइना साउदर्नले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं नियमित उडान थाल्दै

Posted on November 28, 2022 | views : 669 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ । चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको छ । कम्पनीले एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागेको हो । काठमाडौंमा अन्तिम पटक यो एयरलाइन्सले मे २०२१ मा काठमाडौं उडान गरेको थियो । यो रुटमा सुरुमा ‘प्वाइन्ट टू

Read More

पूर्व प्रधानमन्त्री खनाल २५ सय मतले पछि‚ हार निश्चित

Posted on November 27, 2022 | views : 815 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौँ । इलाम-१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार झलनाथ खनाल २५ सय मतले पछि परेका छन्। दुई हजार ६४४ मत गणना बाँकी रहँदा खनाल नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतभन्दा दुई हजार ५०३ मतले पछि परेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार‚ बस्नेतले

Read More

भारतले अनुमति दिन चासो नदेखाएपछि नेपाल एयरलाइन्सले भैरहवा उडान नगर्ने

Posted on November 25, 2022 | views : 1091 | काठमाडौँ - KTM

मंसिर ९, काठमाडौं | आगामी सोमबारबाट दिल्ली-भैरहवा उडानको तयारी गरेको नेपाल एयलाइन्सले यो योजना रोकेको छ। उडान अनुमतिका लागि मागेको प्रस्तावमा भारतको नियामक निकायले हालसम्म कुनै पनि जवाफ नदिएपछि भैरहवामा एयरलाइन्सको उडान नहुने भएको हो। नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली-भैरहवा हुँदै काठमाडौं उडानक

Read More

नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने

Posted on November 18, 2022 | views : 555 | काठमाडौँ - KTM

मंसिर २, काठमाडौँ | नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ ।  राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा नयाँदिल्ली

Read More

भिजिट भिसामा गएर ओमानमा अलपत्र परेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

Posted on November 17, 2022 | views : 863 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ । भिजिट भिसामा ओमान आएर अलपत्र परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सम्पर्क गर्न आग्रह गरेको छ । विभिन्न समयमा भिजिट भिसामा ओमान आएर अलपत्र र समस्यामा परेकाहरूलाई स्वदेश फर्कन सहजीकरण गर्ने भन्दै दूतावासले सम्पर्क गर्न आग्रह गरेको हो । अहिले भिजिट भिसामा आएर समस्यामा पर्

Read More

श्रमिकका लागि नेपाली दूतावासले मलेसियामा सुरु गर्‍यो घुम्ती सेवा

Posted on November 17, 2022 | views : 517 | काठमाडौँ - KTM

मंसिर १, मलेसिया | मलेसियास्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरू कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए । बुधबार क्वालालम्पुरबाट कर

Read More

कतार विश्वकप : नेपाली दूतावास खुल्ने समय परिवर्तन, नियमित काम स्थगित गरेर सहयोग गर्न आग्रह

Posted on November 15, 2022 | views : 522 | काठमाडौँ - KTM

कात्तिक २९, काठमाडौँ | एसिया क्षेत्रमा पहिलो पटक आयोजना हुन लागेको कतार विश्वकप फुटबल आउन अब ५ दिन बाँकी छ । विश्वकपलाई नेपालले समेत विशेष महत्त्वका साथ हेरेको छ ।  त्यसमा झन् लाखौं नेपालीको रगत र पसिनाले कतारका रंगशाला बनेका छन् । त्यसले गर्दा पनि कतार विश्वकप नेपालीले बढी रोचक तरिकाले हेरेका

Read More

द भ्वाइसको अन्तिम १६ मा परिजिताको दमदार प्रस्तुति, चारैजना कोचबाट ‘स्ट्यान्डिङ ओभेसन’

Posted on November 15, 2022 | views : 1103 | काठमाडौँ - KTM

कात्तिक २९ काठमाडौँ | नेपाली मूलकी परिजिता बाँस्कोटाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणको अन्तिम १६ मा दमदार प्रस्तुति दिएकी छन् ।  लेडी गागाको चर्चित गीत ‘आई विल नेभर लभ अगेन’ गीत गाएकि थिइन् । कोच जोन लिजेन्डको समूहबाट प्रतिस्पर्धा गरिरहेकी परिजितालाई अन्य तीन कोचले पनि प्रशंसा गर

Read More

बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

Posted on November 14, 2022 | views : 718 | काठमाडौँ - KTM

कात्तिक २८, काठमाडौं | निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो ।  “नाग

Read More

साउदी : प्रि–इनरोलमेन्ट गरेर मात्र राहदानी नवीकरणको लागि आउन दूतावासको आग्रह

Posted on November 13, 2022 | views : 723 | काठमाडौँ - KTM

कात्तिक २७, काठमाडौँ | के तपाईं साउदीमा राहदानी नवीकरण गर्न दूतावास जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अनलाइन फारम भरेर प्रि–इनरोलमेन्ट गरेर मात्रै जानुहोला । साउदीमा रहेको नेपाली दूतावासले सेवाग्राहीको सहजता र दूतावासलाई पनि काम गर्नमा छिटोछरितो होस् भन्दै यस्तो आग्रह गरेको हो । अनलाइन फारम प्रि

Read More

रोजगारीका लागि माल्टा पुगेको १ महिनामै मृत्यु भएकी विनिताको शव नेपाल पठाइयो

Posted on November 10, 2022 | views : 758 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौँ | माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिना उपचारपछि मृत्यु भएकी इलाम सूर्योदयकी विनिता ढुंगेलको शव बिहीबार नेपाल पठाइएको छ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्याल सहितको पहलमा ढुंगेलको शव परिवारलाई पठाइएको हो।  माल्टा पुगे पनि काम नथाल्द

Read More