प्रवास | काठमाडौँ - KTM


चीनमा अध्ययनरत विद्यार्थीलाई फर्कन अनुमति, भिसा आवेदन खुला भएको दूतावासद्धारा जानकारी

Posted on August 20, 2022 | views : 749 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौं | चीनले लामो समयदेखि नेपालमा रोकिएका विद्यार्थीहरुलाई चीन फर्कन अनुमति दिने निर्णय गरेको छ । चीन सरकारले नेपालसहित दक्षिण एसियाली मुलुकका विद्यार्थीहरुलाई चीनमा अध्ययन गर्नको लागि फर्कन अनुमति दिएको हो । काठमाडौंस्थित चिनियां दूतावासले आफ्नो आधिकारीक विच्याटमा चीनमा व्यापारिक भिसा भ

Read More

वैदेशिक रोजगारीमा जानेहरुमध्ये गत वर्ष सबैभन्दा बढी मृत्यु, १४ सय ७९ जना फर्किए बाकसमा

Posted on August 19, 2022 | views : 933 | काठमाडौँ - KTM

भदौ ३, काठमाडौं | गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा जानेहरुमध्ये अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ ।  वैदेशिक रोजगार वोर्डका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको एकैवर्ष यति धेरैको मृत्यु यसअघि भएक

Read More

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुने

Posted on August 17, 2022 | views : 1340 | काठमाडौँ - KTM

भदौ १, काठमाडौँ | नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ।   समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिट

Read More

हय्या कार्ड भए कतार प्रवेश पाइने, नयाँ कामदार आउन नपाइने

Posted on August 16, 2022 | views : 3062 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौँ | कतारले फिफा विश्वकपका दर्शकहरूलाई मध्यनजर गरी ल्याइएको विशेष व्यवस्था हय्या कार्ड होल्डरहरूलाई आगामी १ नोभेम्बरदेखि २३ जनवरीसम्म आवत-जावत गर्न दिने निर्णय गरेको छ । नोभेम्बरदेखि हय्या कार्ड भएका आगन्तुकहरूलाई मात्र कतार प्रवेश गर्न दिइने र विश्वकप २०२२ का फ्यानहरूलाई थप आवासको वि

Read More

साउदी अरबमा १६ जना नेपाली बाटोमै अलपत्र

Posted on August 15, 2022 | views : 1134 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ |  करिब ९ महिनाअघि आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका १६ जना नेपाली कम्पनीले कोठाबाट निकालेपछि भोक भोकै सडकमै दिनरात बिताउन बाध्य भएका छन् । काठमाडौँमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर साउदी अरबमा रहेको युनियन कनट्र्य

Read More

एनआरएनए यूके कार्यालयको बिजुली काटियो

Posted on August 13, 2022 | views : 627 | काठमाडौँ - KTM

साउन २८, लन्डन | एनआरएनए यूके कार्यालयको बिजुली काटिएको छ । एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो ।  बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको छ । गैरआवासिय संघ (लण्डन) झण्डै २५ सय पाउण्ड बिल

Read More

कतारबाट अवैध सुन बोकेर आएका सर्लाहीका युवक समातिए

Posted on August 12, 2022 | views : 1184 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं | विदेशबाट अबैध रुपमा ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। विमानस्थलको आगमन टनेल गेटबाट करिब ६० ग्राम तौल बराबरको सुनको बेरुवा औठी १ थान र ब्रेसलेट १ थान सहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। सर्लाही लालबन्दी नगरपालि

Read More

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

Posted on August 11, 2022 | views : 705 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा। नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् ।  भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्

Read More

बेलायतमा नर्स पठाउन भदौ ६ मा सम्झौता हुने, यस्ता छन् मापदण्ड

Posted on August 10, 2022 | views : 1091 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | नेपाल सरकार र बेलायत सरकारबीच बेलायतमा स्वास्थ्य जनशक्ति पठाउन सम्झौता हुने भएको छ । बेलायतमा स्वास्थ्य जनशक्ति पठाउन पहिलेदेखि नै प्रक्रिया अगाडि बढाए पनि दुई देशबीच सम्झौता हुन सकेको थिएन । गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्र

Read More

पोल्याण्डमा एक नेपाली युवाको मृत्यु

Posted on August 10, 2022 | views : 854 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | पोल्याण्डमा झापाका एक नेपाली युवाको मृत्यु भएको छ ​। झापा जिल्ला घर भई वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो । पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको के कारणले मृत्यु भएको भन्ने खुलाइएको छैन । उनको शव अन्त्

Read More

गैरआवासीय नेपाली संघको समाचार संयोजकमा चिरन शर्मा

Posted on August 07, 2022 | views : 656 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) को समाचार संयोजकमा चिरन शर्मा मनोनित भएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष समेत रहेका शर्मालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्य दल) समितिले सो जिम्मेवारी दिएको हो ।  &nb

Read More

एनआरएनए यूकेको साधारणसभामा राजदूत आचार्य नआएपछि आक्रोश

Posted on August 07, 2022 | views : 439 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | एनआरएनए यूकेको शनिबार अल्डरसटमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिको रूपमा सहभागी हुन ‘कन्फर्म’ गरिसकेका राजदूत ज्ञानचन्द्र आचार्य अन्तिम समयमा अनुपस्थित भएपछि उनीप्रति आयोजक र सहभागीले आक्रोश पोखेका छन्। कार्यक्रममा सहभागी बेलायतस्थित झन्डै तीन दर्जन नेपाली संघसंस्थाका प्रतिनिधिल

Read More

नेपाललाई मोंग्ला र चट्टोग्राम बन्दरगाह प्रयोग गर्न बंगलादेशकी प्रधानमन्त्री हसिनाकाे प्रस्ताव

Posted on August 06, 2022 | views : 1470 | काठमाडौँ - KTM

एजेन्सी | बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाललाई सैयदपुर विमानस्थलसँगै मोंग्ला र चट्टोग्राम बन्दरगाहलाई आपसी फाइदाका लागि प्रयोग गर्न पुनः प्रस्ताव गरेकी छिन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास गणभवनमा बंगलादेश भ्रमणमा रहेकाे संसदीय प्रतिनिधिमण्डलसँगकाे भेटवार्तामा उनले यस्ताे प्रस्ताव राखेक

Read More

नेपाली संसदीय टोली र बंगलादेशकी प्रधानमन्त्रीबीच भेटवार्ता

Posted on August 05, 2022 | views : 635 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गरेको छ । भेटवार्टा बंगलादेशको राजधानी ढाकास्थित हसिनाको कार्यालयमा भएको थियो ।  प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा ८ सदस्यीय नेपाली संसदीय

Read More

चीन–ताइवान बढ्दो तनावलाई नजिकबाट नियाल्दै नेपाल, भन्यो– नेपाल सधैभर चीन नीतिको समर्थन गर्छ

Posted on August 05, 2022 | views : 1057 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिबाट नियालीरहेको बताएको छ ।  परराष्ट्र मन्त्रालयका आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवत्ता सेवा लम्सालले उक्त कुरा बताएकी हुन् ।  ‘नेपालले यस घटनालाई नजिकबाट नियालीरहेको छ । नेपाल सभैभर एक चीन नीतिको समर्थन गर्दै आएको

Read More

वैदेशिक रोजगारीको क्रममा फौजदारी अभियोग लागेका ५ श्रमिकको कानुनी प्रतिरक्षा गर्न बोर्डले पठायो रकम

Posted on August 04, 2022 | views : 771 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं | वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीको क्रममा फौजदारी अभियोग लागेका ५ नेपालीको कानुनी प्रतिरक्षाका लागि रकम पठाएको छ । गएको आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको क्रममा फौजदारी अभियाग लागेका ५ जना नेपाली श्रमिकको कानुनी प्रतिरक्षाका लागि १८ लाख २० हजार ६३० रुपैयाँ पठाइएको बो

Read More

रोजगारीका लागि इजरायल जाने ६९८ युवाको प्रवेशाज्ञा जारी

Posted on August 04, 2022 | views : 632 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं | आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारीमा जान हालसम्म ६९८ नेपाली युवाले प्रवेशाज्ञा (भिसा) पाएका छन । लामो समय रोकिएपछि पुन: सुचारु भएको प्रक्रियामा सहजिकरण भएपछि प्रवेशाज्ञा पाउनेको संख्या बढ्दै गएको हो । भिसा प्राप्त गरेकामध्ये ४६७ भने इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ । विभ

Read More

आठ सयबढी नेपाली श्रमिकलाई जापान पठाउने सरकारको तयारी ( विज्ञप्ति सहित )

Posted on August 03, 2022 | views : 3584 | काठमाडौँ - KTM

साउन १८, काठमाडौं | सरकारले ८ सय बढी नेपाली श्रमिकहरुलाई जापान पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रणालीमार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको हो । नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्न गठ

Read More

साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान, आत्महत्या गर्ने ३४ जना

Posted on July 31, 2022 | views : 1343 | काठमाडौँ - KTM

साउन १५, काठमाडौं | वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ ।  साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।  मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अ

Read More

साउदीमा अर्धचेत अवस्थामा रहेका रामबहादुर तामाङलाई नेपाल पठाइयो

Posted on July 28, 2022 | views : 731 | काठमाडौँ - KTM

साउन १२, रियाद | साउदी अरबमा अर्धचेत अवस्थामा रहेका नेपाली नागरिक राम बहादुर तामाङलाई नेपाल पठाइएको छ । रियादस्थित नेपाली दूतावासको पहलमा उनलाई नेपाल पठाइएको हो ।  गत जनवरी २०२२ मा साउदी अरबको अल कासिम क्षेत्रमा सडक दुर्घटना परी तामाङ गम्भिर घाइते भएका थिए । उनको हायलस्थित साउदी–जर्मन अस्पतालमा

Read More

प्रचण्ड र एनआरएनएका पदाधिकारीबीच भेटघाट

Posted on July 12, 2022 | views : 599 | काठमाडौँ - KTM

असार २८, काठमाडौं | गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको छ ।  भेटघाट प्रचण्ड निवास खुमलटारमा भएको एनआरएनएले जनाएको छ ।  प्रतिनिधिमण्डलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा

Read More

बेलायतमा रहेका चार नेपाली मिडिया सम्मानित

Posted on July 11, 2022 | views : 582 | काठमाडौँ - KTM

असार २७, लण्डन | बेलायतमा १० वर्षदेखि सक्रिय चार नेपाली मिडियालाई सम्मान गरिएको छ । विदेशमा रहेर नेपाली भाषाको माध्यमबाट नेपाली समुदायलाई सुसूचित गर्न सक्रिय भूमिका निर्वाह गरेबापत उनीहरूलाई नेपाल पत्रकार महासंघ बेलायतको १०औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो ।  । नेपालब्रिटेड डट कम, एभ्रे

Read More

कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई भन्यो– सार्वजनिक स्थलमा मास्क लगाउ

Posted on July 07, 2022 | views : 901 | काठमाडौँ - KTM

असार २३, काठमाडौं | कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।  दूतावासले आज एक विज्ञप्ति जारी गर्दैै त्यहाँ रहेका नेपालीलाई मास्क नलगाई बाहिर ननिस्कन सतर्क गराएको हो ।  ‘कतारमा कोरोना संक्रमणको दरहरू बढदै गएको सन्दर

Read More

बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्राेत हुन् : सञ्चारमन्त्री कार्की

Posted on July 06, 2022 | views : 581 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा समेत प्रेरणा हुनसक्ने बताएका छन् । मन्त्री कार्कीले नेपाल पत्रकार महासंघ यूकेकाे १०औँ स्थापना दिवसको अवसर शुभकामना दिने क्रममा यस्ताे बताएक

Read More

रुपन्देहीमा पेस्तोल र गोलीसहित तीन जना भारतीय पक्राउ

Posted on July 04, 2022 | views : 642 | काठमाडौँ - KTM

असार २०, रुपन्देही | लुम्विनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट एकथान कटुवा पेस्तोल, सोही पेस्तोलको दुईथान गोली र एकथान चक्कुसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ व

Read More

रोकिएका नेपाली विद्यार्थी मंगलबारदेखि चीन फर्किन पाउने, पहिलो चरणमा २८१ जना जाने

Posted on July 03, 2022 | views : 609 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | चीनले कोभिड १९ महामारीपछि फर्किन नपाएका २८१ जना नेपाली विद्यार्थीलाई लैजाने भएको छ। कोभिड महामारी पूर्णरुपमा नियन्त्रणमा नआएको भन्दै यसअघि चीनले नेपाली विद्यार्थीलाई लैजान मानेको थिएन्। चीन फर्किन नपाउँदा डिग्री पूरा गर्न नपाउने चिन्तामा नेपाली विद्यार्थीहरु थिए। नेपाली विद्यार्थ

Read More

भारतले दियो ७५ एम्बुलेन्स र १७ विद्यालय बस उपहार

Posted on July 03, 2022 | views : 533 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | नेपालस्थित भारतीय दूतावासले विभिन्न संस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको छ ।  विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई सहयोग प्रदान गरिएको दूतावासद्वारा जारी गरिएको विज्ञप्

Read More

लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म नेपालमा ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावट बिजुली

Posted on July 02, 2022 | views : 633 | काठमाडौँ - KTM

असार १८, लण्डन | नेपाल लगानी वोर्डले सन् २०३० सम्म २ हजार किलोमिटर रेल र १५ हजार मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ।  नेपाली दूतावास लण्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा लण्डनमा आयोजित नेपालमा लगानी सम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी निर्

Read More