प्रवास | काठमाडौँ - KTM


लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म नेपालमा ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावट बिजुली

Posted on July 02, 2022 | views : 633 | काठमाडौँ - KTM

असार १८, लण्डन | नेपाल लगानी वोर्डले सन् २०३० सम्म २ हजार किलोमिटर रेल र १५ हजार मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ।  नेपाली दूतावास लण्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा लण्डनमा आयोजित नेपालमा लगानी सम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी निर्

Read More

दक्षिण कोरियामा १३ नेपाली पक्राउ

Posted on July 01, 2022 | views : 1629 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले ज

Read More

साउदी अरेबियमा अड्कियो शव, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो

Posted on June 30, 2022 | views : 3066 | काठमाडौँ - KTM

असार १६, खोटाङ | साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतक परिवारले शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका छन् । साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राति ज्यान गुमाएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव स्वदेश ल्याउन आलटाल भएको गुनासो

Read More

श्रीलंकन एयरलाइन्स र थाई स्माइलले पाए नियमित उडान गर्ने अनुमति

Posted on June 26, 2022 | views : 779 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | श्रीलंकन एयरलाइन्स र थाई स्माइल एयरवेजले हप्तामा सातै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने अनुमति पाएका छन् ।  श्रीलंकन एयरलाइन्सले आगामी आसार २२ (जुलाइ ६)बाट र थाई स्माइलले असार १७ (जुलाई १)बाट उडान गर्ने अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का

Read More

एनआरएनए मलेसियाद्वारा पत्रकारहरुको स्वागत

Posted on June 26, 2022 | views : 682 | काठमाडौँ - KTM

असार १२, क्वालालम्पुर । गैरआवासिय नेपाली संघ एनआरएनए मलेसियाले नेपालबाट कोरोना पछिको वैदेशिक रोजगारको सम्भावना र चुनौती, रेमिट्यान्सको अवस्था र गैरआवासिय नेपालीका बिबिध गतिबिधिका बारेमा स्थलगत रिपोर्टिंगका लागि आएका पत्रकारहरुलाई स्वागत गरेको छ ।  एनआरएनए मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा तथा

Read More

साउदीमा रहेका ९९ जना नेपालीको आयो ‘एक्जिट भिसा’, ६० दिनभित्र साउदी छोड्नु पर्ने

Posted on June 24, 2022 | views : 1183 | काठमाडौँ - KTM

असार १०, काठमाडौं | साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका ९९ नेपालीले ‘एक्जिट भिसा’ (वहिर्गमन भिसा) पाएका छन् ।  यही जुन १७ देखि २३ सम्मको अवधिमा उनीहरुकाे नाममा साउदी सरकारले एक्जिट भिसा जारी गरेकाे हाे ।  रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले उनीहरुलाई एक्जिट भिसा

Read More

विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमै पहिलोपटक उडान भर्ने

Posted on June 24, 2022 | views : 2309 | काठमाडौँ - KTM

असार १०, काठमाडौं | नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान भर्ने तयार

Read More

अब आउँदो अगस्ट महिनादेखि कोरियन एयरले नेपालमा नियमित उडान गर्ने, भाडा कति ?

Posted on June 22, 2022 | views : 742 | काठमाडौँ - KTM

असार ८, सोल | कोरियन एयरले अगस्ट महिनादेखि प्रत्येक सोमबार र बुधबार सोल-काठमाडौं नियमित उडान गर्ने भएको छ । कोरोना महामारीका कारण रोकिएको उडान दुई वर्ष पछि पुनः सुरु हुन लागेको हो । चर्को कामदार अभाव खेपिरहेको कोरियाले कोरोना महामारी पछि सबै क्षेत्रको जनजीवनलाई सामान्य बनाउने नीति अपनाएको छ । सोही

Read More

कतारमा कार्यरत महिला श्रमिकका लागि स्वास्थ्यसम्बन्धी जनचेतना

Posted on June 20, 2022 | views : 759 | काठमाडौँ - KTM

असार ६, काठमाडौं | कतारमा कार्यरत महिला श्रमिकका लागि एकदिन महिला स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ । गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा  अयोजित कार्यक्रममा त्यहाँ स्थित नेपाली महिलाहरुले भोग्नु पर्ने समस्याको ब

Read More

दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

Posted on June 19, 2022 | views : 1498 | काठमाडौँ - KTM

असार ५, काठमाडौं | मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (युएई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन

Read More

नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना

Posted on June 17, 2022 | views : 632 | काठमाडौँ - KTM

असार ३, काठमाडौं | नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७७ पुगेको छ ।  कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा दुई देशका पदाधिकारीले अमेरिकाको न्यूयोर्कमा बुधबार बिहीबार हस्ताक्षर गरेका थिए ।&nb

Read More

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि

Posted on June 15, 2022 | views : 789 | काठमाडौँ - KTM

असार १, क्यानर्बेरा | अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक बृद्धि गरिएको हो ।  स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले ब

Read More

युएईमा सार्वजनिक स्थानमा जान अब ग्रीन पास अनिवार्य

Posted on June 14, 2022 | views : 2243 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौं | युनाइटेड अबर इमिरेट्स(युएई)मा मल, सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, जिम, स्कूल, एयरपोर्ट र अस्पतालहरू सहित धेरै सार्वजनिक स्थानहरू र कार्यक्रमहरू पहुँच गर्न ग्रीन पास आवश्यक पर्नेभएको  छ । यो एक पटक  नेगेटिभ पीसीआर परीक्षण परिणाम प्राप्त गरेपछि प्राप्त गर्न सकिन्छ । जु

Read More

नेपालमा सैनिक राख्ने वातावरण बनाउँदै अमेरिका, यस्तो छ अमेरिकाले प्रस्तावित एसपीपी सम्झौताको मस्यौदा

Posted on June 14, 2022 | views : 1427 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौँ | अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ । पछिल्ला दिनहरुमा अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब पनि दिइरहेको छ ।  पछिल्लो समय अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्

Read More

पाँच महिनामा पाँच लाखभन्दा बढीले छोडे देश

Posted on June 12, 2022 | views : 790 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन् ।  यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएक

Read More

एनआरएनए एसिया सम्मेलन थाइल्याण्डमा हुने

Posted on June 11, 2022 | views : 640 | काठमाडौँ - KTM

जेठ २८, लण्डन | गैरआवासीय नेपाली संघको एसिया क्षेत्रीय ९औँ बैठक तथा दोस्रो विज्ञ सम्मेलनको तयारी तीब्र पारिएको छ । एनआरएनए एसिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलका अनुसार सम्मेलनमा भाग लिन चाहनेहरुको लागि प्रतिनिधि दर्ता शनिवारदेखि सुरु गरिएको छ ।  अगष्ट २६ देखि २८ सम्म मिलिनियम हिल्टन होटल बैंक

Read More

एनआरएनए (युएई)को अध्यक्षमा ठाकुर ढुंगाना र प्रमुख संरक्षकमा रमेश श्रेष्ठ

Posted on June 09, 2022 | views : 692 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी यूएईको अध्यक्ष ठाकुर प्रसाद ढुंगाना चयन भएका छन । युएईमा रहेका संघ सँस्थाहरुको सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको एनआरएनए आइसिसिका अध्यक्ष बद्री केसिले बताए । केसिक आनुसार सहमतिमा युएईमा नयाँ नेतृत्व चुनि

Read More

कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

Posted on June 09, 2022 | views : 930 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | कतारका लागि नेपालको आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Read More

एनआरएनए यूएईको नयाँ नेतृत्वमा ढुंगाना

Posted on June 09, 2022 | views : 569 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएई नेतृत्वको जिम्मेवारी ठाकुरप्रसाद ढुंगानालाई दिइएको छ। सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीले जानकारी दिए। ‘यूएई एनसीसीमा लामो समयदेखि देखापरेको विवाद अब टुंगिएको

Read More

अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख माग्न बाध्य

Posted on June 09, 2022 | views : 586 | काठमाडौँ - KTM

जेठ २६, नयाँ दिल्ली | एक दम्पतीले आफ्नो छोराको शव अस्पतालबाट उठाउन सर्वसाधारणको घर घरमा पुगेर पैसा मागेको एउटा भिडियोले भारतमा सामाजिक सञ्जाल तातिएको छ । उत्तरी राज्य बिहारको समस्तीपुर सहरमा खिचिएको भिडियो क्लिपमा वृद्ध पुरुष र महिला घरघर गएर मानिसहरूलाई मद्दत मागिरहेको देख्न सकिन्छ । अस्पतालका कर्म

Read More

श्रमिकको पुनः एकीकरणका लागि स्विट्जरल्यान्ड सरकारको ८६ करोड सहयोग

Posted on June 08, 2022 | views : 672 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ । वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीकरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारका अधिकारीबीच हस्ताक्षर भएको छ । सम्

Read More

युएईमा रहेका नेपालीलाई नेपालको विकास र समृद्धिमा योगदान दिन राजदुतको आग्रह

Posted on June 08, 2022 | views : 787 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले त्यहाँ रहेका नेपालीलाई नेपालको विकास र समृद्धिमा योगदान दिन आग्रह गरेका छन् । राजदूत ढकालले युएइमा कार्यरत नेपाली डाक्टर, पाइलट, वैज्ञानिक, प्राज्ञिक व्यक्तित्वलगायतसँग एक अन्तरक्रिया कार्यक्रममा उक्त आग्रह गरेक

Read More

चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएकालाई सेयरमा आरक्षणको कोटा- धितोपत्र बोर्ड अध्यक्ष हमाल

Posted on June 08, 2022 | views : 627 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौं | नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने  दाबी गरेका छन् ।  बोर्डको ३०औं वार्षिकोत्सव समारोहमा बोल्दै हमालले एसएमई प्लेटफर्म निर्माणको समय अवधिकाब

Read More

उत्तराखन्डमा बस दुर्घटना हुँदा २५ तीर्थयात्रीको मृत्यु

Posted on June 06, 2022 | views : 811 | काठमाडौँ - KTM

जेठ २३, उत्तराखन्ड | एजेन्सी | उत्तराखण्डमा आइतबार राति तीर्थयात्री बोकेको एउटा बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो । सबै तीर्थयात्री मध्यप्रदेशका हुन् ।  प्रधानमन्त्री नरेन्द्र मोदी

Read More

कोरोनाले रोकिएको नेपाल-चीन सीधा उडान साढे २ वर्षपछि पुनः शुरू

Posted on June 03, 2022 | views : 830 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौं | नेपाल–चीन सीधा उडान पुनः शुरू भएको छ ।  विश्वमा कोरोना महामारी फैलिएपछि रोकिएको उडान साढे दुई वर्षपछि पुनः शुरू भएको हो ।  बिहीवार काठमाडौंदेखि चीनको कुन्मिङ हिमालयन एयरको जहाजले उडान भरेको छ ।  उडानका क्रममा नेपालका लागि चिनिया राजदूत होउ यान्छी र नेपाली प्रतिनिधि

Read More

उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरू

Posted on June 02, 2022 | views : 666 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको प्राधिकरणका प्रवक्ताले जानकारी दिए । उनकाअनुसार, आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावा

Read More

वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न एनआरएनएको अनुरोध

Posted on June 02, 2022 | views : 718 | काठमाडौँ - KTM

जेठ १९, लण्डन | गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।  गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले ५ वर्षे अवधिको  खुला गरिएको सो बचतपत्रमा लगानी गर्न अनुरोध गरेका हुन । आचार्यले वैदेशिक रोजगारम

Read More

छोटो समयका लागि हङकङ जानेलाई भिसाको नियम खुकुलो

Posted on June 01, 2022 | views : 656 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | एजेन्सी | कुनै निश्चित काम विशेषले अल्पकालीन समयको लागि हङकङ आउने पर्यटकले भिसामा छूट पाउने भएका छन्। बुधबार सरकारले सार्वजनिक गरेको दुई वर्षे पाइलट परियोजनाअन्तर्गत काम विशेषले छोटो समयका लागि आउने मानिसले रोजगारी भिसा वा प्रवेश अनुमति विना नै हङकङ आउन पाउनेछन्। आप्रवासन विभागका

Read More