प्रवास | काठमाडौँ - KTM


अमेरिकामा पनि हिमानी ट्रष्टको उद्घाटन

Posted on January 20, 2022 | views : 944 | काठमाडौँ - KTM

माघ ६, काठमाडौँ | पूर्व युबराज्ञी हिमानी शाहको उपस्थितिमा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन भएको छ ।  अमेरिकास्थित डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको पर्यटकीय शहर लिजबर्गमा एक समारोहकाबीच हिमानी शाहले बुधवार हिमानी ट्रष्ट युएसएको उद्घाटन गरेकी हुन् । पूर्व युबराज्ञी शाहले आफ्नो संस्था

Read More

खराब मौसमले आन्तरिक उडान प्रभावित

Posted on January 20, 2022 | views : 842 | काठमाडौँ - KTM

माघ ६, काठमाडौँ | बिहानको खराब मौसमका कारण आन्तरिक उडान प्रभावित भएको छ । भिजिबिलिटी कम भएकाले काठमाडौं, पोखरा, नेपालगन्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थल बन्द गरिएको छ । आज बिहान खराब मौसमका कारण आफ्नो उडान प्रभावित भएको बुद्ध एयरले जनाएको छ । बिहानैदेखि काठमाडौंको आकाश बाक्लो कुहिरोले ढा

Read More

भारतद्वारा अन्तर्राष्ट्रिय नियमित उडान बन्द

Posted on January 20, 2022 | views : 1021 | काठमाडौँ - KTM

माघ ६, काठमाडौँ | ओमिक्रोन भेरिएन्टको तीव्र प्रसारणका कारण भारतले अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरी २८ सम्म बन्द गर्ने भएको छ। विशेष हवाई यात्रा व्यवस्थाअन्तर्गत भारतले हाल नेपालसहित विश्वका ३० देशसँग उडान सेवा जारी राखेको छ। यो व्यवस्था भने जारी रहनेछ। कोभिड–१९ का कारण मार्च २३ देखि सबै नियमित

Read More

समावेशी र समानुपातिकको प्रश्नमा छलफल गर्दै समिति

Posted on January 19, 2022 | views : 809 | काठमाडौँ - KTM

माघ ५, काठमाडौँ । संसदीय सुनुवाइ समितिले  राजदूत नियुक्तिका लागि सिफारिसमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्ने सन्दर्भमा भइरहेका प्रगतिबारे प्रधानमन्त्रीलाई आमन्त्रण गरी छलफल गर्ने भएको छ । समितिको आजको बैठकले संविधानको मर्म र भावनाअनुसार विभिन्न नियुक्तिमा समावेशी र समानुपातिक आधा

Read More

कतारमा कोरोना संक्रमणको पछिल्लो अवस्था र नेपालीले कतार प्रवेश पाउने नियमबारे जानकारी

Posted on January 19, 2022 | views : 865 | काठमाडौँ - KTM

माघ ५, काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तब्य मध्ये एक कतारमा अहिले कोरोना संक्रमणको अवस्था बढ्दै गएको छ ।पछिल्लो २४ घण्टामा  कतारमा ३ हजार ८ सयभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् ।  कतारको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार मंगलबार ३ हजार ८१६ नयाँ संक्रमित थपिएका हुन् । जसमध्य ३ हजा

Read More

पूर्वयुवराज्ञी हिमानी शाह पुगिन् अमेरिका

Posted on January 19, 2022 | views : 1015 | काठमाडौँ - KTM

माघ ५, काठमाडौँ | पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुगेकी छन्। हिमानी ट्रष्टमार्फत् समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन्। अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन्। हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ। पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्

Read More

हल्का वर्षाको सम्भावना

Posted on January 14, 2022 | views : 584 | काठमाडौँ - KTM

पुस ३०, काठमाडौँ | पश्चिमी वायुको प्रभावले आज पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, २ तथा सुदूरपश्चिमी प्रदेशमा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू–भागक

Read More

हल्का वर्षा र हिमपातको सम्भावना

Posted on January 12, 2022 | views : 675 | काठमाडौँ - KTM

पुस २८,  काठमाडौँ   |  पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ ।  यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आगामी शुक्रबारदेखि अझ

Read More

कतारमा आज संक्रमित मध्ये ६ सय ३३ जना विदेशबाट फर्किएका, एकै दिन तीन हजार बढी संक्रमित !

Posted on January 09, 2022 | views : 985 | काठमाडौँ - KTM

पुस २५, दोहा | नेपालीहरुको प्रमुख श्रम गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिईरहेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्रै ३ हजार ५६ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्य ६ सय ३३ विदेशबाट फर्केका यात्रुहरु हुन्। योसँगै कतारमा संक्रमितको संख्या २ लाख ७० हजार ६

Read More

प्रधानमन्त्री मोदीले बोलाए आपतकालीन बैठक

Posted on January 09, 2022 | views : 1029 | काठमाडौँ - KTM

पुस २५, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् । प्रधानमन्त्री मोदीले बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चार माध्यमले उल्लेख  गरेका छन् । भारतमा कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि प्रधानमन्त्री मोदीले बैठक बोलाएका हुन् । आइतबार अपर

Read More

भारतले नेपाली भूमिमा सडक बनाउन रोकेन, लिपुलेकमा सडक निर्माण भैरहेको मोदीको दाबी

Posted on January 08, 2022 | views : 761 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तारको कार्य भइरहेको बताएका छन् ।  नेपालले दुई वर्ष अगाडि नै सडक निर्माणप्रति आपत्ति जनाएपनि भारतले त्यसलाई जारी राखेको हो ।  भारतीय प्रधानमन्त्री मोदीले पुस १५ मा उत्तराखण्डको हल्द्वानीमा विभिन्न परियोजनाको शिला

Read More

भारतमा विदेशबाट आएका सबैलाई सात दिन क्वारेन्टिन अनिवार्य

Posted on January 08, 2022 | views : 714 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | भारतमा विदेशबाट आएका सबैलाई सातदिने होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ ।  भारतको स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको हो ।  अहिले ल्याइएको नयाँ नियम जनवरी ११ देखि कार्यान्वयनमा

Read More

विदेशमा रहेका ८८ प्रतिशत नेपालीले कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाए

Posted on January 07, 2022 | views : 721 | काठमाडौँ - KTM

पुस २३, काठमाडौँ | नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशतभन्दा बढीले कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार ५१ देशमा बसोबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशतभन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.

Read More

काश्मिर समस्या समाधानमा जोड

Posted on January 06, 2022 | views : 913 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ | नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले दक्षिण एशियाको स्थायित्व, समृद्धि र उन्नयनका निम्ति काश्मिर समस्या समाधान हुनुपर्नेमा जोड दिनुभएको छ । यहाँस्थित पाकिस्तानी राजदूतावासले “काश्मिरीको आत्मनिर्णयको अधिकार’ विषयमा आयोजना गरेको छलफलमा उहाँले विकासको अथाह सम्भावना भएको दक्

Read More

पुनः वर्षा र हिमपातको सम्भावना

Posted on January 05, 2022 | views : 1285 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ  । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।  उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौ

Read More

काम लगाइदिने बहानामा महिलालाई बेहोस पारेर भारतमा बिक्री

Posted on January 05, 2022 | views : 760 | काठमाडौँ - KTM

कमल बिक्रम जिसी, पुस २१, काठमाडौँ | पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पु¥याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ ।  उनल

Read More

गायक पायलमाथि न्यूयोर्कमा हातपात

Posted on January 01, 2022 | views : 968 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | नयाँवर्ष २०२२ को स्वागतका लागि अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहँदा गायक राजेशपायल राईमाथि हातपात भएको छ। स्टेजमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए। हातपातको सार्वजनिक भिडियोमा ती युवकले अंग

Read More

युरोपका १८ देशमा माओवादी केन्द्रको संगठन

Posted on December 29, 2021 | views : 1458 | काठमाडौँ - KTM

पुस १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रले युरोपका १९ देशमा संगठन विस्तार गरेको छ। सात देशमा निकट भविष्यमै संगठन विस्तार गर्ने सो पार्टीले जनाएको छ। नेकपा माओवादी केन्द्रका अनुसार महाधिवेशन अघि नै युरोपका १८ देशहरूमा अधिवेशन गरेर नयाँ कमिटी बनाएको हो। नेकपा माओवादी केन्द्र प्रवास समिति प्रमुख निर्वा

Read More

बहराइनमा एक नेपाली पक्राउ

Posted on December 27, 2021 | views : 1215 | काठमाडौँ - KTM

पुस १२, काठमाडौँ | पोखरामा १५ वर्षअघि भएको एक हत्यामा संलग्न व्यक्ति बहराइनमा पक्राउ परेका छन् । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले गरेको अनुरोधका आधारमा बहराइनमा प्रहरीले पोखराका अशोक गुरुङलाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार २९ वैशाख २०६३ मा पोख

Read More

भारतकाे उत्तर प्रदेश र मध्य प्रदेशमा कर्फ्यू घाेषणा !

Posted on December 24, 2021 | views : 748 | काठमाडौँ - KTM

एजेन्सी | ओमिक्रोन संक्रमण बढेपछि उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । शुक्रबारदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो । यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन् । जसअनुसार विवाह र सामाजिक कार्यमा २०० जनालाई मात्र सहभागी हुन अनुमति दिइएको छ । सामाज

Read More

पसलेलाई अंकल भनेपछि युवतीमाथि निर्घात कुटपिट

Posted on December 23, 2021 | views : 830 | काठमाडौँ - KTM

एजेन्सी | भारतस्थित उत्तराखण्डको उधम सिंह नगरको कोतवालीमा यस्तो घटना सार्वजनिक भएको छ, जहाँ अंकल भनेर सम्बोधन गरेकै कारण एक पसलेले युवतीमाथि निर्घात कुटपिट गरेका छन्। कुटपिटबाट गम्भीर घाइते युवतीलाई अस्पतालमा भर्ना गरिएको छ भने उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। घटना सितारगञ्जको हो। यु

Read More

भारतको केरलामा दुई नेताको हत्या !

Posted on December 19, 2021 | views : 1009 | काठमाडौँ - KTM

एजेन्सी | भारतको केरला राज्यमा दुइ नेताको हत्या भएको छ। दआइतबार बिहान अलाप्पुझा जिल्लामा भाजपा नेता रञ्जित श्रीनिवासनको हत्या गरिएको थियो भने त्यसअघि शनिबार राति सामाजिक लोकतान्त्रिक पार्टी अफ इण्डियाका नेता केएस शानको हत्या भएको थियो। केरलामा दुईवटा राजनीतिक हत्याकाण्डले वातावरण तनावपूर्ण भएको भारत

Read More

दिल्लीमा कक्षा ६ भन्दा माथीका विद्यालय खुल्ला रहने

Posted on December 18, 2021 | views : 1005 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | भारतको दिल्ली प्रदेशका विद्यालयहरुमा शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथीका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको कार्य सुरु भएको छ। वायु प्रदुषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरुमा अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो। वायु गुणस्तर व्यवस्थापन आयोगले केन्द्रीय

Read More

४० हजार अफगानी शरणार्थीलाई आश्रय दिने ईयुको निर्णय !

Posted on December 11, 2021 | views : 951 | काठमाडौँ - KTM

एजेन्सी | युरोपेली संघ ‘ईयू’का १५ मुलुकले अफगानिस्तानबाट गएका ४० हजार मानिसलाई आश्रय दिने भएका छन् । ‘ईयू’का मुलुकका गृहमन्त्रीहरूको बैठकपछि ४० हजार अफगानीलाई आश्रय दिने सहमति भएको हो ।  जर्मनीले सबैभन्दा बढी २५ हजार शरणार्थीलाई आश्रय दिनेछ भने नेदरल्याण्डले ३१ सय बढीलाई आश्रय दिनेछ ।  यस्

Read More

बेलायतमा नेपालीद्वारा सञ्चालित गहना पसलमा चोरी !

Posted on December 10, 2021 | views : 1478 | काठमाडौँ - KTM

एजेन्सी | बेलायतमा नेपालीहरूद्वारा सञ्चालित  दुई गहना पसल लुटिएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलरीमा बिहीबार राती ३ बजेतिर लुटपाट भएको हो ।  स्थानीय रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेका अनुसार लुटेराहरूको गाडीले हानेर सट

Read More

भारतमा ओमिक्रोनको स्थिति भयावह ! अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्म बन्द

Posted on December 10, 2021 | views : 1501 | काठमाडौँ - KTM

एजेन्सी | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको कारण समस्या बढ्दै गएको छ । भारतले विदेश  यात्रा गर्ने योजना बनाउनेहरूका लागि हाल जनवरी ३१ सम्मका लागि बन्द गरेको छ ।  भारत सरकारले विहीबार अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध पुस ३१ गतेसम्म कायम राख्ने निर्णय गरेको हो । भारतको नागरिक उड

Read More

कोरियामा बलात्कार आरोपमा नेपाली सहित ६९ बिद्यार्थी समातिए, समातिएका मध्य अधिकांश नेपाली

Posted on December 06, 2021 | views : 2591 | काठमाडौँ - KTM

अर्जुन बराल | मङ्सिर २०, दक्षिण कोरिया | दक्षिण कोरियाको ख्याङ्गवनदो प्रान्तको एक बिद्यालयमा माध्यामिक तहमा पढ्दै गरेकि एक स्थानीय छात्रा माथि यौनशोषण गरेको आरोपमा ६९ जना बिदेशी बिद्यार्थीलाई प्रहरीको अन्तराष्ट्रिय क्राईम टिमले गतहप्ता देखि नियन्त्रणमा लिदै आरोपित सबैलाई कोरिया छाड्न बन्देज लगाई छान

Read More

जापान जाने क्रममा मलेसियामा अलपत्रहरुलाई स्वदेश फर्काइयो, दुतावासको यस्तो अनुरोध

Posted on December 04, 2021 | views : 1768 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | जापान जाने क्रममा मलेसियामा अलपत्र परेकाहरु मध्ये ३६ जना स्वदेश फिर्ता भएका छन् भने २ जना जापान प्रस्थान गरेका छन् । उनीहरूको नेपाली राजदुतावास मलेसियाको पहलमा उद्धार गरिएको हो । नेपालबाट मलेसिया हुँदै जापानको लागि क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट भएको तर जापा

Read More