प्रवास | काठमाडौँ - KTM


सम्पूर्ण सीमा बन्द गर्ने इजरायलको घोषणा, ओमिक्रोन भेरियन्टले आक्रामक रुप लिदैं

Posted on November 28, 2021 | views : 2037 | काठमाडौँ - KTM

मंसिर १२, एजेन्सी | कोभिडको नयाँ भेरियन्ट फैलिरहेका बेला इजरायलले आफ्नो देश प्रवेश गर्ने सम्पूर्ण सीमा बन्द गर्ने घोषणा गरेको छ । विश्वभर नयाँ भेरियन्टको त्रास बढिरहेका बेला आफ्ना सम्पूर्ण सीमा बन्द गर्ने इजरायल पहिलो देश हो । सरकारले दुई सातासम्म सीमा बन्द गर्ने प्रधानमन्त्री नाफताली बेन्नेटले बताए

Read More

सोमालियामा आत्मघाती बम विस्फोट, कम्तिमा ८ जनाको मृत्यु

Posted on November 25, 2021 | views : 899 | काठमाडौँ - KTM

काठमाडौं, एजेन्सी | सोमालियाको राजधानी मोगादिशुमा बम विस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान मोगादिशुको केन्द्रमा भएको बम विस्फोट परी कम्तिमा ८ जनाले ज्यान गुमाएको अलजजिराले जनाएको छ । राष्ट्रसंघको सुरक्षामा खटिएको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको अधिकारी र प्रत्यक्षदर्

Read More

फ्रान्सका सबै बयस्कलाई कोभिडको बुस्टर डोज दिने तयारी

Posted on November 25, 2021 | views : 965 | काठमाडौँ - KTM

मंसिर ९, एजेन्सी | फ्रान्स सरकारले सबै बयस्कहरुलाई कोभिड १९ को बुस्टर डोज दिने तयारी गरेको छ । यसबारेमा सरकारले बिहीबार औपाचारिक रुपमा घोषणा गर्दैछ । देशमा कोभिड संक्रमण तीब्र बढेपछि सरकारले सबै बयस्कलाई बुस्टर डोज दिने तयारी गरेको हो । त्यस्तै, संक्रमण न्यून गर्न केही प्रतिबन्धात्मक व्यवस्थासमेत घो

Read More

हवाई आक्रमणमा परि ४ काे मृत्यु, ७ घाइते

Posted on November 24, 2021 | views : 966 | काठमाडौँ - KTM

मंसिर ८, काठमाडौँ, एजेन्सी | मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परि कम्तीमा चार नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरु रहेका आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ । इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण

Read More

लोकतन्त्रबारे अमेरिकाले सम्मेलन गर्दै, ११० देशलाई बोलाउँदा चीन र रसियालाई निम्तो दिइएन

Posted on November 24, 2021 | views : 774 | काठमाडौँ - KTM

 मंसिर ८, न्युयोर्क, एजेन्सी | अमेरिकाले आगामी महिना लोकतन्त्रबारे सम्मेलन गर्ने भएको छ । यही डिसेम्बर ९ र १० गते गर्न लागिएको भर्चुअल  सम्मेलनमा चीन र रसियालाई भने बोलाइएको छैन् । भारत, पाकिस्तान र इराकसहित अमेरिकाका गठबन्धन देशहरुलाई भने बोलाइएको छ । चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला र

Read More

कोरियाली माझ नेपाल चिनाउँने रुद्र: कोरियाली लगानी भित्राउन नायक बन्दै

Posted on November 11, 2021 | views : 897 | काठमाडौँ - KTM

अर्जुन बराल | कात्तिक २५, दक्षिण कोरिया | शिव भगवानका एघार गणलाई मिलाएर बनाईएको नाम अर्थात शिवको प्रलयकारी एक रुप भन्दा फरक नपरे जस्तै उनको काम अनुसारको नाम रुद्र शर्मा । आजभन्दा ५१ बर्ष पहिला पर्बत जिल्लाको राम्जामा पिता शिब प्रसाद उपाध्याय र माता तुलसी उपाध्यायका दोस्रो सन्तानका रुपमा जन्मिदा आफुल

Read More

एनआरएनए भेला: पत्रकारलाई ठेगान लगाइदिने चेतावनी !

Posted on October 27, 2021 | views : 1394 | काठमाडौँ - KTM

न्युज कारखाना | कात्तिक १०, अमेरिका | गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरूले विदेशमा कार्यरत पत्रकारमाथि गालीगलौज तथा डरधम्की दिएका छन् ।  गैरआवासीय नेपाली संघ अमेरिकाको सक्रियतामा आइतबार सम्पन्न भेलामा सहभागी अध्यक्षहरूले आफ्नो अनुकूल समाचार नलेख्ने पत्र

Read More

अफगानिस्तानमा अझै पनि साढे तीन सय नेपालीहरू उद्धारको पर्खाइमा

Posted on October 25, 2021 | views : 1045 | काठमाडौँ - KTM

कात्तिक ८, लन्डन | गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ । एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले आइतबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्

Read More

बेलायतका लागि नेपाली राजदूत रेग्मी २४ अक्टाेबरमा फिर्ता हुँदै

Posted on October 10, 2021 | views : 988 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ, न्युज कारखाना | बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किन लागेका छन् । सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिअन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि रेग्मी  २४ अक्टोबरमा नेपाल फर्किन लागेका हुन् ।  नेपाल पत्रकार महासंघ युके

Read More

गैरकानूनी रूपमा अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रावासी ग्वाटेमालामा पक्राउ

Posted on October 10, 2021 | views : 1629 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ, ( एजेन्सी) | एउटा कन्टेनरभित्र अलपत्र अवस्थामा छोडिएका नेपालसहित विभिन्न देशका १२६ आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्दार गरेको छ । कन्टेनरभित्र ठूलो स्वरमा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।  अमेरिका लैजाने भनेर ठूलो रकम असुलेर मानव तस्करको एउटा समूहले उन

Read More

परराष्ट्र मन्त्रालयले नयाँ पत्रले एनआरएनए निर्वाचन थप अन्योलमा

Posted on October 09, 2021 | views : 870 | काठमाडौँ - KTM

असाेज २३, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रवार अर्को एउटा पत्र पठाएको छ । मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १०औं महाधिवेशन थप अन्योलमा परेको छ । २३ -२५ अक्टोवरमा आयोजना हुने भनिएको एनआरएनएको १०औं महाधिवेशन पछि धकेल्न मन्त्रालयले संघलाई दोस्रो पत

Read More

दिल्लीमा अलपत्र नेपाली किशोर बाल गृह पुगे, प्रवासीले उद्धार गरेर आफन्तकाे जिम्मा लगाए

Posted on October 09, 2021 | views : 1193 | काठमाडौँ - KTM

असोज २३, बुटवल, न्युज कारखाना। भारतीय बाल गृहमा आश्रय लिइरहेका दुई किशोरलाई प्रवासी नेपाली मित्र मञ्च भारत र मानव कल्याण मित्र मञ्च नेपालले उद्धार गरेका छन् । भारतकाे दिल्लीस्थित फैजावाद बाल गृहमा तीन वर्षदेखि राखिएका प्रेम कार्की भनेर चिनिने सुमन परियार र भीम थापालाई उद्धार गरी नेपाल ल्याइएको हो ।

Read More

बडा दशैँकाे अवसर पारेर माल्टामा एकदिवसीय फुटबल प्रतियाेगिता हुँदै

Posted on October 08, 2021 | views : 953 | काठमाडौँ - KTM

असोज २२ , काठमाडाैं । युरोपको माल्टामा एक नेपाली संगठन झापाली समाज माल्टा (JSM) ले हिन्दुहरुको सबैभन्दा ठूलो चाड विजया दशमी (दशैँ) को अवसर पारेर १० अक्टोबर २०२१ मा एक भव्य एकदिवसीय फुटबल  प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। JSM EUROCUP २०२१ (7-साइड फुटबॉल टूर्नामेन्ट) को नाममा उक्त टूर्नामे

Read More

बेलायतको रातो सूचीबाट हट्यो नेपाल,अझै ४७ देश बाँकी

Posted on October 08, 2021 | views : 930 | काठमाडौँ - KTM

असोज २२ , काठमाडौं | कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ ।अझै अन्य सात देश भने रातो सूचीमै छन

Read More

एनआरएनए अध्यक्षमा डा. केसीको उम्मेदवारी

Posted on October 06, 2021 | views : 871 | काठमाडौँ - KTM

असोज २० , काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । रसियाका व्यवसायी तथा एनआरएनएको वर्तमान कार्यसमितिका उपाध्यक्ष डा. केसीले काठमाडौंमा मंगलबार उम्मेदवारी घोषणा गरेका हुन् । उनले एनआरएनएमा आफूले लिएको अनुभवलाई संगठनको उचाइ वृद्धिमा लगा

Read More

भारतको रेल दुर्घटनामा दुई नेपालीको मृत्यु

Posted on September 30, 2021 | views : 3547 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ  । भारतको बेंलाेरमा रेल दुर्घटनामा परि दुई जना नेपालीको मृत्यु भएको छ । बेंलाेर स्थित नागबारा स्टेशन नजिकै दुई जना नेपालीको ( अङ्ग भङ्ग) अवस्थामा बुधवार श’व फेला परेको थियो । मृत्यु हुनेमा कैलाली माेहन्याल गाउँपालिका वडा ३ फलेविसौनाका १९ वर्षीय डम्बर बहादुर थापा र  बझाङ द

Read More

इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेपछि...

Posted on September 29, 2021 | views : 1890 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ | इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ । डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको प्र

Read More

बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बिक्री वितरण सुरु

Posted on September 29, 2021 | views : 1390 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ ।  बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्री वितरण सुरु गरेका छन् ।  नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बेलायतमा कोदो लिमिटेड कम्पनीको स्थापना गरी नेपालीहरूले कोदोको रक्सीको ब्राण्डिङ शुरू गरेका हुन् । उक्त कम्पनीमा जनक राई प्रबन्ध निर्देश

Read More

न्युयोर्कबाट फर्किए परराष्ट्रमन्त्री खड्का

Posted on September 29, 2021 | views : 1050 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज स्वदेश फर्किएका छन। गत असोज ६ गते मन्त्री नियुक्त भएकै दिन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका मन्त्री खड्का आज स्वदेश फर्किएको संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ।   डाक्टर खड्काले हिजो सं

Read More

परराष्ट्रमन्त्री खड्का र उपमहासचिव खरेबीच भेट

Posted on September 28, 2021 | views : 764 | काठमाडौँ - KTM

असोज १२, काठमाडौं। परराष्ट्रमन्त्री खड्का र उपमहासचिव अतुल खरेबीच भेट भएको छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज राष्ट्रसंघीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका उपमहासचिव अतुल खरेसँग भेटवार

Read More

नेपाल भित्रिँदा कोरोना परीक्षण अनिवार्य, खोप नलगाई आउनेलाई सिमामै व्यबस्था

Posted on September 28, 2021 | views : 1128 | काठमाडौँ - KTM

असोज १२, काठमाडौं । सडकमार्ग हुँदै नेपाल भित्रिने हरेकको कोरोना परीक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिमा नाका हुँदै नेपाल प्रवेश गर्ने हरेकले अनिवार्य रुपमा कोरोना परीक्षण गर्नु पर्नेछ ।   चाडपर्वको समयमा भारत तथा चीनबाट सिमानाका हुँदै नेपाल भित्रिनेको कोरोना परीक्षण गरिने

Read More

न्युयोर्कमा के गर्दैछन् परराष्ट्रमन्त्री खड्का ?

Posted on September 26, 2021 | views : 845 | काठमाडौँ - KTM

असोज १०, काठमाडौं। संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्। सो अवसरमा उनीहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनबारे विचारविमर्श भएको न्युयोर्

Read More

एनआरएनएको एसिया प्रशान्त क्षेत्रीय सहसंयोजकमा गुरूङको उम्मेदवारी

Posted on September 25, 2021 | views : 1170 | काठमाडौँ - KTM

असोज ९,  काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने दशौं विश्व सम्मेलनमा हङकङ निवासी समाजसेवी दिलिप सिंह गुरूङले एसिया प्रशान्त क्षेत्रीय सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि हङकङमा रहेका समाजसेवी गुरूङ्गले नेपालको सामाजिक क्षेत्रमा विभिन्न महत्वपूर्ण सहयोगह

Read More

कतार, मलेसिया, इजरायल, ओमान, जापान, अमेरिका लगायत देशबाट राजदुतहरु फिर्ता हुँदै

Posted on September 21, 2021 | views : 4600 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आजको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहाद

Read More

‘सुडानमा सेनाको कु प्रयास बिफल’

Posted on September 21, 2021 | views : 1156 | काठमाडौँ - KTM

एजेन्सी । सुडानमा सेनाको कु प्रयास असफल भएको छ । सेनाको एउटा समूहले गरेको कु प्रयासलाई बिफल पारिदिएको सुडानका अधिकारीहरुले दाबी गरेका छन् । अहिले त्यहाँको सेना संयमित र सरकारको निगरानीमा रहेको बताइएको छ ।     यसअघि सरकार नियन्त्रित टेलिभिजनले सर्वसाधरणलाई सेनाको प्रयत्नलाई प्रतिवाद गर

Read More

एनआरएनएको निर्वाचन स्थगित

Posted on September 13, 2021 | views : 806 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन नभएसम्म निर्वाचन प्रक्

Read More

एनआरएनए अधिवेशन: उम्मेदवारी घोषणा सुरु

Posted on September 05, 2021 | views : 1178 | काठमाडौँ - KTM

भदौ २०, बर्लिन | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् ।  नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ ।  वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही  देशबाट प्रतिनिधित्व गर्नुहुन्छ । यस

Read More

अमेरिकामा बाढीको कारण ३ नेपालीको मृत्यु

Posted on September 03, 2021 | views : 1609 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामको आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रह

Read More