अर्थ/विकास | काठमाडौँ - KTM


शान्ति सेनामा जाने सिपाहीले भत्ता बढ्यो, मासिक १ लाख २७ हजार रुपैयाँ पाउने

Posted on September 17, 2019 | views : 107 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीको भत्ता बढाउने निर्णय गरेको छ | सैनिकहरूले पाउँदै गरेको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर (साढे ९ हजार बढी रुपैयाँ) वृद्धि गर्ने निर्णय सेनाले गरेको हो। सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले बन्दोबस्ती का

Read More

आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on September 17, 2019 | views : 734 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ | आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएकोथियो भने सोमबार रु ११ सयले बढेर ७१ हजार ३०० कायम भएको थियो आज पनि त्यस्तै सोहि मूल्य कायम रहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ | आज छ्पावाल सुनको मुल्य प्रतित

Read More

आज मलेसिया, कतार, दुबई लगाएतका बिदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on September 17, 2019 | views : 472 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपयाँ २६ पैसा रहेको छ भने बिक्रि दर ११४ रुपयाँ ८६ पैसा नेपाली रुपयाँ रहेको छ ।त्यस्तै आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २७ रुपयाँ ४४ पैसा र बिक्रीदर नेपाली २७ रुपयाँ ५८ पैसा

Read More

उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारको आग्रह

Posted on September 16, 2019 | views : 151 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ | नेपाल सरकारले उत्तर कोरियालाई लगानी फिर्ता लैजान निर्देशन दिएको छ | संयुक्त राष्ट्र सङ्घ (युएन) ले आफ्ना सदस्य राष्ट्रलाई उत्तर कोरियाको लगानी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल सरकारले उत्तर कोरियालाई नेपालमा गरेको लगानी फिर्ता लैजान निर्देशन दिएको उद्योग विभागका निर्देशन प्रेम प्

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिजनेश क्लास लाउन्ज बन्ने

Posted on September 16, 2019 | views : 103 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिजनेश क्लासका यात्रुहरूका लागि विशिष्ट लाउन्ज बन्ने भएको छ | विश्वव्यापी प्रचलनअनुसार बिजनेश क्लास यात्रुहरुका लागि छुट्टै लाउन्ज बनाउन लागिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ | विमानस्थल कार्यालयका अनुसार विमानस्थलमा विशेषगरी अध्यागमन कक

Read More

आज सुनको मूल्य बढ्यो हेर्नुहोस

Posted on September 16, 2019 | views : 192 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ | आज सुनको मूल्य बढेको छ | आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएकोथियो भने आज सोमबार रु ११ सयले बढेर ७१ हजार ३०० कायम भएको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ | आज छ्पावाल सुनको मुल्य प्रतितोला ७१ हजार ३०० कायम भएको छ भने तेजाबी सुनको मूल्य प

Read More

आज मलेसिया, कतार, दुबई लगाएतका बिदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on September 16, 2019 | views : 184 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज सोमबार लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपयाँ १७ पैसा रहेको छ भने बिक्रि दर ११३ रुपयाँ ७७ पैसा नेपाली रुपयाँ रहेको छ ।  त्यस्तै आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २७ रुपयाँ १८ पैसा र बिक्रीदर नेपाली २७ रुपयाँ ३२ प

Read More

नवलपरासी केरा उत्पादक सघंले अबैध रकम असुली गर्दै, गाउँपालिकाकै व्यक्तिहरुको मिलोमतो !

Posted on September 16, 2019 | views : 561 | काठमाडौँ - KTM

श्याम थापा | भदौ ३०, सुस्ता | केरा किसानहरुको हक हितका लागी भनेर दर्ता गरिएको पश्चिम नवलपरासीको केरा उत्पादक सघंले केरा ब्यवपारीहरु संग अबैध रुपमा रकम असुली गरि रहेको छ । भने सुस्ता गाउँपालिका लगायत सम्बन्धित निकायका केही मुख्य ब्यक्तिहरुको मिलोमतो रहेको आशंका पनि रहेको बुझिएको छ । एउटा समिती जस्तो

Read More

अब चेक नकाटी तुरुन्तै पैसा भुक्तानी गर्न सकिने, यसरी गर्न सकिन्छ

Posted on September 15, 2019 | views : 184 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) को औपचारिक सुरुआत भएको घोषणा गरेको छ। यो प्रणाली लागू गर्नका लागि राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकसँग सम्झौता गरेको छ।  आइतबार गभर्नर डा. चिरञ्जिवि नेपाल र लण्डनका मेयर पिटर एलस्टिनले संयुक्त रुपमा यो प्रणालीको

Read More

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

Posted on September 15, 2019 | views : 99 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौं | नेपाल विद्युत प्राधिकरणले चार रुपैयाँ मै विद्युतीय सवारी साधन चार्ज गर्न सकिने बताएको छ । आइतबार बिद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सिईओ) कुलमान घिसिङले यस्तो बताएका हुन् । पछिल्लो समय मुलुकमा विद्युत उत्पादन बढेको र

Read More

आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on September 15, 2019 | views : 390 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | आइतबार सुनको मूल्य घटेको छ । तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ | अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थिए ।  त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी ८ सय ४० रु

Read More

मलेसिया, कतार, युएई,साउदी, कुवेत र जापानको मुद्राको विनिमय दर घट्यो, हेर्नुहोस दररेट

Posted on September 15, 2019 | views : 193 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मिति २०७६ भदौ २९ गते आइतबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपयाँ १७ पैसा रहेको छ भने बिक्रि दर ११३ रुपयाँ ७७ पैसा नेपाली रुपयाँ रहेको छ । अघिल्लो साता आजकै दिन अमेरिकी डलरको खरिद दर १ अमेरिकी डलर बराबर ११४ रुपयाँ ४६ पैसा रहेको थ

Read More

एनआईसी एसिया बैंक बानियाटारको सहकार्यमा आँखा सिविर सम्पन्न

Posted on September 14, 2019 | views : 74 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ | एन आईसी एसिया बैंकको सहकार्य तथा बानियाटार युवा समाज र तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा एक दिने आँखा सिविर सम्पन्न भएको छ ।  धनेश्वर मन्दिर नजिकै रहेको इडु सम्मिट स्कुलमा आयोजित शिविरमा बरिष्ठ आँखा बिशेषज्ञहरुद्वारा आँखा सम्बन्धि सम्पूर्ण समस्याको नि-शुल्क परिक्षण गरिन

Read More

यस्तो छ नयाँ सामाजिक सुरक्षा भत्ता दर, कसको कति पुग्यो ?

Posted on September 13, 2019 | views : 208 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौं | सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा घोषणा गरेअनुसार जेष्ठ नागरिकदेखि सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाएको छ । चौमासिक रुपमा प्रदान गरिने यस्तो भत्ताको पहिलो किस्ता १ असोजमा वितरण हुन्छ । सोही प्रयोजनका लागि विभागले उक्त दरको विवरण स्थानीय सरकारहरुलाई उपलब्ध गराएको छ ।

Read More

चितवनसम्म पनि पेट्रोलियम पाइपलाइन ल्याउन सकिने

Posted on September 13, 2019 | views : 75 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | पेट्रोलियम पाइपलाइन चितवनसम्मै ल्याउन सकिने इन्डियन आयल कर्पोरेशनले गरेको एक अध्ययनले देखाएको छ । तर यसका लागि थप अध्ययन गर्न बाँकी रहेको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले जानकारी दिए | ‘आइओसीको अध्ययनले चितवनको लोथरसम्मै पेट्रोलियम पाइपलाइन ल्याउन सक्ने

Read More

आज सुनको मुल्य कति छ ? हेर्नुहोस

Posted on September 13, 2019 | views : 240 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ । शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार ५०० पुगेको थियो

Read More

आज मलेसिया, दुबई, कतार, लगाएत बिदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on September 13, 2019 | views : 186 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौं ।  आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११४ रुपैयाँ १२ पैसा रहेको छ । यस्तै आज युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ  ०७ पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २५ पैसा र बिक्री

Read More

आज सुनको मुल्य कति छ ? हेर्नुहोस

Posted on September 11, 2019 | views : 652 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौं । आज बुधबार सुनको मुल्य स्थिर रहेको छ | मंगलबार नेपालि बजारमा प्रतितोला छापावाल सुन ७१ हजारमा र तेजाबी सुन प्रतितोला ७० हजार सात सयमा कारोबार भइरहेको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज चाँदीको मुल्य भने बढेको छ | मंगल

Read More

एनसेलको आयमा झण्डै ६ प्रतिशतले गिरावट

Posted on September 11, 2019 | views : 147 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | लामो समयदेखि लाभकर विवादमा तानिएको एनसेललको आय २०१९ को पहिलो ६ महिनामा भण्डै ६ प्रतिशतले घटेको छ ।  एनसेलको माउ कम्पनी आजियाटाका अनुसार, गत आर्थिक वर्षबाट लगाईएको दूरसञ्चार सेवा शुल्क र अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानीमा भएको कमीले गर्दा एनसेलको कुल आयमा असर गरेको हो ।

Read More

यस्तो छ आज मलेसिया, दुबई, कतार लगायतका विदेशी मुद्राको भाउ हेर्नुहोस

Posted on September 11, 2019 | views : 290 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७  पैसा रहेको छ । आज युयइ दिराम एकको खरिददर ३१.१५ पैसा र बिक्रीदर ३१.३२  पैसा रहेको छ | त्यस्तै कतारी रियाल

Read More

डिजेल र पेट्रोलको मूल्य २ रुपैयाँले घट्यो

Posted on September 10, 2019 | views : 179 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौं | नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ | आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।  मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैय

Read More

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन

Posted on September 10, 2019 | views : 192 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका छन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्विच थिचेर पाइपलाइनको उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रमका लागि अहिले दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रे

Read More

आज सुनको मुल्य घट्यो हेर्नुहोस

Posted on September 10, 2019 | views : 971 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौं । आज मंगलबार सुनको मुल्य घटेको छ | सुनको भाउ प्रतितोला हिजोको तुलनामा आज रु ७०० ले घटेको हो | आज नेपालि बजारमा प्रतितोला छापावाल सुन ७१ हजारमा र तेजाबी सुन प्रतितोला ७० हजार सात सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ |

Read More

आज मलेसिया, दुबई, कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on September 10, 2019 | views : 346 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ। आज युयइ दिराम एकको खरिददर ३१.१५ पैसा र बिक्रीदर ३१.३२  पैसा रहेको छ | त्यस्तै कतारी रियाल एकको ख

Read More

‘पाँचौ कीर्तिपुर महोत्सव २०७६’ भाद्र २७ गतेदेखि सुरु हुने

Posted on September 09, 2019 | views : 88 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा पर्यटकिय नगरी किर्तिपुरमा ‘पाँचौ कीर्तिपुर महोत्सव २०७६’ सुरु हुने भएको छ। किर्तिपुरको नयाँ बजारको खेलकुद मैदानमा यहि भाद्र २७ गते शुक्रबार देखि असोज ८ गते बुधबार सम्म उक्त महोत्सव हुने भएको हो । सामाजिक कार्य, म्युजिक अवार्ड तथा औधोगिक ब्याप

Read More

सोमबारदेखि काठमाडौँमा विद्युतीय बस चल्ने

Posted on September 08, 2019 | views : 372 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | सोमबार देखि काठमाण्डौमा बिजुली बस गुड्ने भएको छ | निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ | सोमबार दिउँसो भृकुटी मण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिजुली बसको उद्घाटन हुने सुन्दर यातायातले जनाएको छ | अघिल्लो हप्ता सुन्दर यातायातले काठमाण्डौक

Read More

शेयर बजारलाई खेलौना बनाउने काम बन्द गर्नुस् : अर्थमन्त्री

Posted on September 08, 2019 | views : 115 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ |  अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार सुद्धिढ पूँजीबजार विकासको पक्षमा रहेको बताउँदै  शेयर बजारलाई खेलौना बनाउने काम बन्द गर्न चेतावनी दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को १० औं वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले सो चेतावनी दिएक

Read More

आज सुनको भाउ घटयो हेर्नुहोस्

Posted on September 08, 2019 | views : 848 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | सुनको भाउ आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको छ | शुक्रबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, तेजाब

Read More