सुनको मुल्य बढ्यो

Posted on: 16 Apr, 2018

बैशाख ३ काठमाण्डौ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ | आइतबार प्रतितोला ५८६०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ सयले बढेर ५८८०० मा कारोबार भैरहेको छ | त्यस्तै तेजावी सुन प्रतितोला ५८५०० मा कारोबार भैरहेको छ | तेजावी सुन आइतबार ५८३०० मा कारोबार भएको थियो | 

चाँदी आज प्रतितोला ७ सय ५५ मा कारोबार भैरहेको नेपाल सुनचादी व्यवसायी संघले जनाएको छ | चाँदी आइतबारको भन्दा ५ रुपैयाले बढी छ |






यस बिषयमा तपाइको प्रतिक्रिया...!