साउदी, मलेसिया, युएई र कुवेतको पैसाको मूल्य बढ्यो (सुचीसहित)

Posted on: 22 Apr, 2018

बैशाख ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ९८ पैसा र विक्रिदर २९ रुपैयाँ १४ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ७२ पैसा र विक्रिदर २८ रुपैयाँ ८९ पैसा तोकेको छ । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७ पैसा र विक्रिदर २७ रुपैयाँ २२ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र विक्रिदर ९ रुपैयाँ ९२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५१ रुपैयाँ ५५ पैसा छ भने विक्रिदर ३ सय ५३ रुपैयाँ ५५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यस्तो छ अरु देशको विनिमयदर:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!