शुक्रबार सुनको मूल्य बढ्यो

Posted on: 25 May, 2018

जेठ ११ काठमान्डौ | आज नेपाली नेपाली बजारमा छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको छ।

बिहिबार छापवाला सुन प्रतितोला ५९ हजारमा कारोबार भएको थियो। 

त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ९सयमा  कारोबार भैरहेको नेपाल सुनचांदी व्यवसायी संघले जनाएको छ |

त्यस्तै चाँदी ७ सय ८० रुपैंयामा कारोबार भैरहेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!