आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक : पूर्ण पाठ सहित

Posted on: 11 Jul, 2018

असार २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।


यस पटकको मौद्रिक नीतिमा उद्यमशीलता र रोजगारी प्रवद्र्धनमा जोड दिईएको छ । नेपाल राष्ट्र बैंकको ऐन, २०५८ ले व्यवस्था गरे अनुसार आर्थिक वर्ष २०५९/६० देखि राष्ट्र बैंकले सर्वसाधारण सबैलाई जानकारी दिने उद्देश्यले वार्षिक रुपमा मौद्रिक नीति सार्वजनिक गर्ने गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा विगत २ वर्ष यताको आर्थिक वृद्धिले सबै नेपालीलाई उत्साहित बनाएको उल्लेख गर्दै राष्ट्रिय अर्थतन्त्रले सकारात्मक मोड लिएको जनाएको छ ।

हेरौं मौद्रिक नीतिको पूर्ण पाठ:

यस बिषयमा तपाइको प्रतिक्रिया...!