कतार र दुबईको पैसाको मूल्य ह्वात्तै बढ्यो, अरु देशको कति छ ?

Posted on: 19 Jul, 2018

साउन ३, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २० पैसा र बिक्रिदर २९ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रिदर ३० रुपैयाँ २४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८१ पैसा र बिक्रिदर २९ रुपैयाँ ९७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९८ पैसा र बिक्रिदर २७ रुपैयाँ १२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रिदर ९ रुपैयाँ ७१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ २७ पैसा छ भन बिक्रिदर ३ सय ६३ रुपैयाँ २५ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ३४ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ९२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!