आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on: 22 Jul, 2018

साउन ६, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले  तोकेको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर  २९ रुपैयाँ  २९ पैसा र बिक्रिदर २९ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रिदर ३० रुपैयाँ २४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा र बिक्रिदर २७ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रिदर ९ रुपैयाँ ७३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ४९ पैसा छ भन बिक्रिदर ३ सय ६४ रुपैयाँ ६४ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ४२ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ०१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!