नेपाल राष्ट्र बैंकले असोज १२ देखि नयाँ नोट बितरण गर्ने

Posted on: 23 Sep, 2018

असोज ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ ।

नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखि नै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट वितरण गर्ने भन्ने विषयमा निर्णय भइनसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!