आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on: 22 Oct, 2018

कात्तिक ५, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ र बिक्रिदर ३२ रुपैयाँ ३० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८६  पैसा र बिक्रिदर ३२ रुपैयाँ २० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १७ पैसा र बिक्रिदर २८ रुपैयाँ ३१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३४ र बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ८६ पैसा रहेको छ 

बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ४० पैसा र बिक्रिदर ३ सय ११ रुपैयाँ ९९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!