आजको सुनचाँदीको बजारभाउ कति ? हेर्नुहोस्

Posted on: 23 Oct, 2018

कात्तिक ६, काठमाडौं | आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ६० हजार रुपैंयामा कारोबार भइरहेको छ |

त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार सात सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

चाँदी आज प्रतितोला ७ सय ४५ रुपैंयामा कारोबार भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!