आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on: 06 Nov, 2018

कात्तिक २०, काठमाडौं |  नेपाल रास्ट्र बैंकले मंगलबारको लागि तोकेको विनिमय दर अनुसार  १ साउदी रियलको खरिददार ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैंया २७ पैसा रहेको छ | 

त्यस्तै आज १० जापनिज ऐन बराबर खरिददर १०.३० र बिक्रीदर १०.३६ रहेको छ । त्यस्तै १ कतारी रियाल बराबर खरिददर ३२रुपैया ५ पैसा  र बिक्रीदर ३२ रुपैया २१ पैसा  रहेको छ । 

त्यस्तै आज १ युएई दिह्रामको खरिददर ३१.७७ र बिक्रीदर ३१.९४ रहेको छ । त्यस्तै १ मलेसियन रिंगिटको खरिददर २७.९५ र बिक्रीदर २८.०९ रहेको छ । 

त्यस्तै आज दक्षिण कोरियाको १०० को खरिददर १०.३९ र बिक्रीदर १०.४४ रहेको छ  ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ०१ पैसा  र बिक्रीदर ३ सय ८५ रुपैयाँ ९८ पैसा रहेको छ । यता १ बहराइन दिनारको खरिद मूल्य ३ सय ९ रुपैया ५५ पैसा  हुँदा बिक्रि मूल्य ३ सय ११ रुपैंया १४ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!