आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on: 14 Nov, 2018

कात्तिक २८, काठमाडौं |  नेपाल रास्ट्र बैंकले बुधबारको लागि तोकेको विनिमयदर अनुसार १ साउदी रियलको खरिददार ३० रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैंया ०८ पैसा रहेको छ | 

त्यस्तै आज १० जापनिज ऐन बराबर खरिददर १०.रुपैया १७ पैसा र बिक्रीदर १० रुपैया २२ रहेको छ । त्यस्तै १ कतारी रियाल बराबर खरिददर ३१ रुपैया ८५ पैसा  र बिक्रीदर ३२ रुपैया ०२ पैसा  रहेको छ । 

त्यस्तै आज १ युएई दिह्रामको खरिददर ३१ रुपैया ५७ र बिक्रीदर ३१ रुपैया ७४ रहेको छ । त्यस्तै १ मलेसियन रिंगिटको खरिददर २७ रुपैया ६५ र बिक्रीदर २७ रुपैया ७९ पैसा  रहेको छ । 

त्यस्तै आज दक्षिण कोरियाको १०० को खरिददर १० रुपैया २२ पैसा र बिक्रीदर १० रुपैया २७ पैसा रहेको छ  ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३ सय ८० रुपैयाँ ८०  पैसा  र बिक्रीदर ३ सय ८२ रुपैयाँ ७७ पैसा रहेको छ ।

यता १ बहराइन दिनारको खरिद मूल्य ३ सय ७ रुपैया ६२ पैसा  हुँदा बिक्रि मूल्य ३ सय ९ रुपैंया २१ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!