साउदी, कतार, युएई, मलेसिया लगाएत अन्य देशहरुको पैसाको मुल्य कति ? हेर्नुहोस्

Posted on: 15 Nov, 2018

कात्तिक २९, काठमाडौं |  नेपाल रास्ट्र बैंकले विहिबारको लागि तोकेको विनिमयदर अनुसार १ अमेरिकी डरलको खरिददार १ सय १५ रुपैया ४० पैसा रहेको छ भने विक्रीदार १ सय १६ रुपैया रहेको छ | साउदी रियलको खरिददार ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रीदर ३० रुपैंया ९२ पैसा रहेको छ | 

त्यस्तै आज १० जापनिज ऐन बराबर खरिददर १०रुपैया १३ पैसा र बिक्रीदर १० रुपैया १८ रहेको छ । त्यस्तै १ कतारी रियाल बराबर खरिददर ३१ रुपैया ६९ पैसा  र बिक्रीदर ३१ रुपैया ८५ पैसा  रहेको छ । 

त्यस्तै आज १ युएई दिह्रामको खरिददर ३१ रुपैया ४२ र बिक्रीदर ३१ रुपैया ५८ रहेको छ । त्यस्तै १ मलेसियन रिंगिटको खरिददर २७ रुपैया ५० र बिक्रीदर २७ रुपैया ६५ पैसा  रहेको छ । 

त्यस्तै आज दक्षिण कोरियाको १०० को खरिददर १० रुपैया १६ पैसा र बिक्रीदर १० रुपैया २८ पैसा रहेको छ  ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३ सय ७९ रुपैयाँ २८  पैसा  र बिक्रीदर ३ सय ८१ रुपैयाँ २५ पैसा रहेको छ ।

यता १ बहराइन दिनारको खरिद मूल्य ३ सय ६ रुपैया ०९ पैसा  हुँदा बिक्रि मूल्य ३ सय ७ रुपैंया ६८ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!