सुनको मूल्य घट्यो

Posted on: 11 Feb, 2019

माघ २८, काठमाडौं– साताको पहिलो दिन सोमबार सुनको मुल्य घटेको छ | आइतबार प्रतितोला ६२ हजार १०० मा कारोबार भएको छापवाला सुन सोमबार एक सय रुपैयाले घटेर प्रतितोला ६२ हजार रुपैंयामा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

यस्तै तेजाबी सुन तोलामा ६१ हजार ७ सयमा कारोबार भइरहेको छ।  

यस्तै आज चाँदी ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!