आज सुनको मुल्य घट्यो !

Posted on: 26 Mar, 2019

चैत १२, काठमाडौं । नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्यमा १ रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापवाला सुन प्रतितोला ६० हजार ५ सयमा कारोबार भइरहेको छ ।  यसअघि सोमबार सुनको भाउ तोलमा ६० हजार ६ सयमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ६० हजार २ सयमा कारोबार भइरहेको छ।  

यस्तै चाँदी भने रु ७ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!