आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 17 Sep, 2019

भदौ ३१, काठमाडौँ | आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ | आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएकोथियो भने सोमबार रु ११ सयले बढेर ७१ हजार ३०० कायम भएको थियो आज पनि त्यस्तै सोहि मूल्य कायम रहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ |

आज छ्पावाल सुनको मुल्य प्रतितोला ७१ हजार ३०० कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार कायम भएको छ | त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ | आज चादीको प्रतितोला ८६५ मा कारोबार भइरहेको  छ |

आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य २५ रुपैयाले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज मंगलबार पनि सोहि मूल्य कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!