यस्तो छ आज मलेसिया, कतार, दुबई लगाएतका बिदेशी मुद्राको भाउ हेर्नुहोस

Posted on: 18 Sep, 2019

असोज १, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपयाँ ५६ पैसा रहेको छ भने बिक्रि दर ११५रुपयाँ १६ पैसा नेपाली रुपयाँ रहेको छ । त्यस्तै आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २७ रुपयाँ ३९ पैसा र बिक्रीदर नेपाली २७ रुपयाँ ५३ पैसा रहेको छ । आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली ३१ रुपयाँ ४६ पैसा ३१ रुपयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली ३१ रुपयाँ १९ पैसा रहेको छ भने बिक्रीदर नेपाली ३१ रुपयाँ ३५ पैसा रहेको छ | आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली ३० रुपयाँ ५४ पैसा तोकिएको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ७० पैसा तोकिएको छ | भने आज कुवेतको पैसाको खरिददर १ दिनार बराबर नेपाली रुपयाँ ३७६ रुपयाँ ६४ पैसा र बिक्रीदर नेपाली ३७८ रुपयाँ ६२ पैसा रहेको छ ।

आज कोरियन वानको खरिददर १०० वन बराबर नेपाली  ९ रुपयाँ ६३ पैसा र बिक्रीदर नेपाली ९ रुपयाँ ६८ पैसा रहेको छ । जापानको पैसाको खरिददर १ एन बराबर नेपाली १० रुपयाँ ५९ पैसा र बिक्रीदर नेपाली १० रुपयाँ ६५ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!