यस्तो छ आज मलेसिया, दुबई, कतार लगाएतका बिदेशी मुद्राको भाउ हेर्नुहोस

Posted on: 20 Sep, 2019

असोज ३, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपयाँ ८२ पैसा रहेको छ भने बिक्रि दर ११४ रुपयाँ ४२ पैसा नेपाली रुपयाँ रहेको छ । त्यस्तै आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २७ रुपयाँ १५ पैसा र बिक्रीदर नेपाली २७ रुपयाँ २९ पैसा रहेको छ । आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली ३१ रुपयाँ २५ पैसा ३१ रुपयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली ३० रुपयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर नेपाली ३१ रुपयाँ १५ पैसा रहेको छ  | आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली ३० रुपयाँ ३४ पैसा तोकिएको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ५० पैसा तोकिएको छ | भने आज कुवेतको पैसाको खरिददर १ दिनार बराबर नेपाली रुपयाँ ३७४ रुपयाँ ६४ पैसा र बिक्रीदर नेपाली ३७६ रुपयाँ ६२ पैसा रहेको छ |

आज कोरियन वानको खरिददर १०० वन बराबर नेपाली  ९ रुपयाँ ५३ पैसा र बिक्रीदर नेपाली ९ रुपयाँ ५८ पैसा रहेको छ । जापानको पैसाको खरिददर १ एन बराबर नेपाली १० रुपयाँ ५५ पैसा र बिक्रीदर नेपाली १० रुपयाँ ६० पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!