आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 10 Nov, 2019

कार्तिक २४, काठमाडौँ | आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार कायम भएको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ | आज तेजावी सुन प्रतितोला ७० हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ | त्यस्तै शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला रु ६९ हजार ९ सय कायम भएको थियो |

त्यस्तै आज चाँदीको मुल्य पनि शुक्रबारको तुलनामा बढेको छ |आज आइतबार प्रतितोला चाँदीको मुल्य ८ सय ४० कायम रहेको छ | शुक्रबार ८ सय ३५मा कारोबार भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!