आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 17 Nov, 2019

मंसिर १, काठमाडौँ | आज आइतबार सुनको मूल्य स्थिर रहेको छ | आइतबार प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार ८०० पुगेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ | 

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ५ सयमा कारोबार भइरहेको छ | त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ | आइतबार प्रतितोला चादीको मूल्य रु ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!