अब कर तिर्न मोबाइल एपबाटै सकिने

Posted on: 20 Nov, 2019

मंसिर ४, काठमाडौं | करदाता दिवसको अवसर पारेर आन्तरिक राजस्व विभागले मोबाइल एप प्रयोग गरेर कर तिर्न सकिने सुविधा सहितको एप ल्याएको छ | विभागले परिमार्जन सहित एप ल्याएको हो । विभागले ‘आइआरडी’ एप ल्याएको छ | जसमा करदाताले आफुले तिर्नुपर्ने कर मोबाइल एप प्रयोग गरेर तिर्न सक्छन् | प्यान रजिष्ट्ररदेखि लिएर,कर फिर्ताको जानकारी समेत एपमा उपलब्ध हुने छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!