आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 21 Nov, 2019

मंसिर ५, काठमाडौँ | आज बिहिबार सुनको मूल्य घटेको छ | बुधबारको तुलनामा आज रु १०० ले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७२ हजार पुगेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ | त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ७ सयमा कारोबार भइरहेको छ | 

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ | बुधबारको तुलनामा रु ५ ले घटेर प्रतितोला चादीको मूल्य रु ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!