आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 11 Dec, 2019

मंसिर २५, काठमाडौँ | आज बुधबार सुनको मूल्य स्थिर रहेको छ | लगातार ओरालो लाग्दै आएको सुनको मूल्य बुधबार भने मंगलबार कै मूल्य कायम भएको छ | आज प्रतितोला छापावाल सुनको मूल्य रु ७० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ५ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मुल्य पनि स्थिर रहेको छ | प्रतितोला चाँदीको मुल्य ८ सय ३० रुपैयाँ कायम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!