आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on: 12 Dec, 2019

मंसिर २६, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६४ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ४० पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ १४ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३२ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!