आज सुनको मूल्य बढ्यो हेर्नुहोस

Posted on: 12 Dec, 2019

मंसिर २५, काठमाडौँ | आज बिहिबार सुनको मूल्य बढेको छ | बुधबारको तुलनामा आज रु ४ सयले बढेर  प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार २ सयमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मुल्य पनि बढेको छ | बुधबारको तुलनामा रु १० ले बढेर प्रतितोला ८ सय ३० रुपैयाँ कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!