उपत्यकामा किन बत्ति आउने जाने भइरहेको छ ? के भन्छन् कुलमान

Posted on: 15 Dec, 2019

मंसिर २९, काठमाडौं | काठमाडौँ उपत्यकाका विभिन्न ठाउमा बत्ति जाने र आउने भइरहेको छ | विद्युतप्राधिकरणका अनुसार ग्राहकलाई विद्युत आपूर्तिका लागि विद्युत परिणाममा कुनै समस्या नभएपनि प्राविधिक समस्याका कारण बिद्युत आपूर्तिमा समस्या आएको हुन सक्ने बताइएको छ |

शुक्रबार र शनिबार देखि दिद्युत आउने-जाने भएको हो | पानि परेका कारण उक्त समस्या आएको हुन् सक्ने नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् |

लामो समय पछि पानि परेका कारण प्राविधिक समस्या आएको हुन् सक्ने उनको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!