आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on: 16 Dec, 2019

मंसिर ३०, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ  र बिक्रीदर ११३ रुपैयाँ ६० तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा बिक्रीदर २७ रुपैयाँ ४८ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५६ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!