आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 09 Jan, 2020

पुस २४, काठमाडौँ | आज बिहिबार सुनको मूल्य घटेको छ | बुधबारको तुलनामा रु एक हजारले घटेर आज प्रतितोला छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार २ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मूल्य पनि घटेको छ |

बुधबारको तुलनामा रु २० ले घटेर प्रतितोला ९ सय कायम भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!