भोलि प्रदेश १ मा पनि सार्वजनिक विदा

Posted on: 14 Jan, 2020

पुस २९, काठमाडौं | भोलि माघे संक्रान्तिका दिन प्रदेश १ सरकारले सार्वजनिक विदा दिएको छ  |

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो | माघी नेपालमा धेरै समुदायले आ-आफ्नो साँस्कृतिक प्रचलनअनुसार मनाउने गर्छन |

भोलि अन्य प्रदेशले पनि सार्वजनिक विदा दिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!