नेपाल प्रहरीमा १०७२ जनालाई रोजगारीको अवसर, कुन-कुन पदमा ? (सूचना सहित)

Posted on: 15 Jan, 2020

माघ १, काठमाडौं | नेपाल प्रहरीमा १०७२  जनालाई रोजगारीको अवसर  भएको छ |  प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्राविधिक समूहअन्तर्गत रिक्त विभिन्न उपसमूहमा प्राविधिक प्रहरी जवान माग गरेको हो |

बुधबार एक सूचना प्रकाशित गर्दै नेपाल प्रहरीले माघ ५ गतेदेखि फागुन ११ गतेसम्म दरखास्त बुझाउन इच्छुक व्यक्तिहरूलाई आह्वान गरेको छ | दरखास्त ७७ वटै जिल्ला प्रहरी कार्यालयसँगै सातै प्रदेशका प्रहरी तालिम केन्द्र र उपत्यकाका ३ वटै परिसरबाट दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ |

हेर्नुहोस् सूचना


यस बिषयमा तपाइको प्रतिक्रिया...!