यस्तो छ आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको विनिमयदर

Posted on: 15 Jan, 2020

माघ १, काठमाण्डौ | आज बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ  ७२ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ ४ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ६३ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ७६ पैसा बिक्रीदर २७ रुपैयाँ ९१ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८७ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!