आज सुनको मूल्य बढ्यो

Posted on: 17 Jan, 2020

माघ ३, काठमाडौँ | शुक्रबार सुनको मूल्य बढेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ७४ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

 त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मूल्य पनि बढेको छ | आज चाँदीको मुल्य प्रतितोला ८ सय ९० कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!