आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 24 Jan, 2020

माघ १०, काठमाडौँ | शुक्रबार पनि सुनको मूल्य बढेको छ | बिहिबारको तुलनामा आज रु २ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७४ हजार ९ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य भने स्थिर छ | आज चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रुपैंया कायम भएको  छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!