आज मलेसियाको भाउ घट्यो,दुबई,कतार लगायतका देशको कति छ ?

Posted on: 27 Jan, 2020

माघ १३, काठमाण्डौ | आज सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४८ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ बिक्रीदर २८ रुपैयाँ १५ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ  ७४ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७२ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!