आज मलेसिया,दुबई,कतार लगायत विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 18 Feb, 2020

फागुन ६, काठमाण्डौ | आज मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३५ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ४५ पैसा र बिक्रीदर २७ रुपैयाँ ६० पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७८ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!