आज मलेसिया,दुबई,कतार लगायत विदेशी मुद्राको भाउ बढ्यो

Posted on: 21 Feb, 2020

फागुन ९, काठमाण्डौ | आज शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९४ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ८८ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७६ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!