विश्व सम्पदासूचीमा सूचिकृत न्यातपोल मन्दिर जीर्णोद्वार (११ तस्विरहरु)

Posted on: 01 Jul, 2020

भक्तपुर नगरपालिका वडा नं. ५ तमारी (तौमढी) स्थित ३१८ वर्ष पुरानो विश्व सम्पदासूचीमा सूचिकृत न्यातपोल (पाँचतल्ले) मन्दिरको जीर्णोद्वारमा जनश्रमदानमा सहभागीलाई पानी खुवाउँदै स्थानीय । तस्वीरः रत्न श्रेष्ठ/रासस

भक्तपुर नगरपालिका वडा नं. ५ तमारी (तौमढी) स्थित ३१८ वर्ष पुरानो विश्व सम्पदासूचीमा सूचिकृत न्यातपोल (पाँचतल्ले) मन्दिरको जीर्णोद्वारमा जनश्रमदानमा आउनेहरु खाजा खाँदै । विभिन्न टोलटोलबाट सहभागी टोलवासीहरु आँफै खाजा बनाउने सामूहिक खाजा खाने गरिएको छ । छानो जीर्णोद्वारका क्रममा करिब दुुईहजार ६०० भन्दा बढी महिला पुरुषले श्रमदान गरिएको जनाएको छ । तस्वीरः रत्न श्रेष्ठ/रासस


माथिका तश्विरहरु: भक्तपुर नगरपालिका वडा नं. ५ तमारी (तौमढी) स्थित ३१८ वर्ष पुरानो विश्व सम्पदासूचीमा सूचिकृत न्यातपोल (पाँचतल्ले) मन्दिरको छाना जीर्णोद्वारको क्रममा बुधबार स्थानियवासिन्दा श्रमदान गर्दै । विसं २०७२ को भूकम्पका कारण पाँचौं तल्लाको छानोमा क्षतिपुगेका कारण नगरपालिकाको रु ६५ लाख १३ हजार ३५८ र चन्दा सङ्कलन करिब रु ११ लाखको लागतमा पाँचवटै छानाको पुनःनिर्माण गरिएको हो । तस्वीरः रत्न श्रेष्ठ/रासस

माथिको तस्वीरमा: भक्तपुर नगरपालिका वडा नं. ५ तमारी (तौमढी) स्थित ३१८ वर्ष पुरानो विश्व सम्पदासूचीमा सूचिकृत न्यातपोल (पाँचतल्ले) मन्दिरको जीर्णोद्वारको क्रममा बुधबार पहिलो छानामा झिंगती छाउँदै स्थानियवासिन्दा । विसं २०७२ को भूकम्पका कारण पाँचौं तल्लाको छानोमा क्षतिपुगेका कारण नगरपालिकाको रु ६५ लाख १३ हजार ३५८ र चन्दा सङ्कलन करिब रु ११ लाखको लागतमा पाँचवटै छानाको पुनःनिर्माण गरिएको हो । तस्वीरः रत्न श्रेष्ठ/रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!