सुनचाँदीको मूल्य आज कति छ ?

Posted on: 03 Aug, 2020

साउन १९, काठमाडौं । सुनको मूल्यमा सोमबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार तोलामा ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

सुनको मूल्य हालसम्मकै उच्च ९९ हजार ६०० रुपैयाँ पुगेर सोमबार ब्रेक लागेको हो । यस्तै तेजावी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ  भने चाँदी पनि आइतबारकै मूल्य १२३० मा कारोबार भएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!