अर्थ/विकास | काठमाडौँ - KTM


नेप्से परिसूचक ७.९३ अंकले बढ्याे, १ अर्ब ४५ करोडको कारोबार

Posted on July 15, 2022 | views : 724 | काठमाडौँ - KTM

असार ३१, काठमाडौं | साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७.९३ अंक बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा कारोबारमा आएका २३१ धितोपत्रको ४० लाख ५१ हजार ७७१ कित्ता सेयर २१ हजार ६१५ पटकमा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँ बराब

Read More

प्रि-ओपन सेसनमा नेप्से सूचक १‍.४२ अंकले बढ्यो

Posted on July 15, 2022 | views : 794 | काठमाडौँ - KTM

असार ३१, काठमाडौं | प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढेको छ । यससँगै सूचक २००२.९५ विन्दुमा आइपुगेको छ ।  सात कम्पनीको १५ सय ७४ कित्ता सेयर कारोबार भएको छ । कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ । 

Read More

आइपिओ जारी गर्दै कान्तिपुर टेलिभिजन

Posted on July 15, 2022 | views : 809 | काठमाडौँ - KTM

असार ३१, कठमाडौं | कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २०औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने जानकारी दिएका हुन् । सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रब

Read More

तोलामा तीन सयले घट्यो सुनको भाउ

Posted on July 15, 2022 | views : 1187 | काठमाडौँ - KTM

असार ३१, काठमाडौं | साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार

Read More

विदेशी मुद्राको आजको विनिमय दर

Posted on July 15, 2022 | views : 1210 | काठमाडौँ - KTM

असार ३१, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ ३१ पैसा रहेको छ ।    बेलायती पाउ

Read More

नेप्से १४.७१ अंकले बढेर २००० बिन्दुमा

Posted on July 14, 2022 | views : 650 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं | बिहीबार पनि सेयर बजार १४.७१ अंकले बढेको छ । आज नेप्से २००१.५३ बिन्दुमा पुगेको छ भने दुई अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ।  बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार तीन दिन सुधार देखिएको हो।  लगानीकर्ताहर

Read More

अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट

Posted on July 14, 2022 | views : 648 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं | अपर सोलु हाइड्रोको आइपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत एक लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताले सेयर पाएका छन् । जसमध्ये पाँचजनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएकामा एक हजार ७९१ जनाको आवेद

Read More

सुन-चाँदीको भाउ बढ्यो

Posted on July 14, 2022 | views : 672 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं | नेपाली बजारमा बिहीबार सुनको भाउ तीन सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन तो

Read More

विदेशी मुद्राको आजको विनिमयदर

Posted on July 14, 2022 | views : 1453 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ९० पैसा र बिक्री दर १२८ रुपैयाँ ५० पैसा रहेको छ ।    बेलायती पाउ

Read More

सेयर बजारमा बुधबार पनि चमक

Posted on July 13, 2022 | views : 638 | काठमाडौँ - KTM

असार २९, काठमाडौं | सेयर बजारमा बुधबार पनि सुधार देखिएकाे छ। यस दिन सूचक ५९.५४ अंकले बढेको छ । यससँगै सूचक १९८६.८२ विन्दुमा आएको छ । ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । करिब २ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । असार मसान्त नजिकिँदै जाँदा बजारमा चमक आएको हो । यसअघि १८०७ विन्दुसम्म झरेको ने

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 13, 2022 | views : 1297 | काठमाडौँ - KTM

असार २९, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज मंगलबार पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ६६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १२७ रुपैयाँ २३ पैसा र बिक्री दर १२७ रुपैयाँ ८३ पैसा रह

Read More

सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला

Posted on July 13, 2022 | views : 612 | काठमाडौँ - KTM

असार २९, काठमाडौं | सिटिजन्स बैंकले आजदेखि दुई लाख ६५ हजार नौ सय ९९ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि खुला गरेको छ । बैंकले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । यसमा न्यूनतम १५२ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम

Read More

सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो

Posted on July 13, 2022 | views : 1059 | काठमाडौँ - KTM

असार २९, काठमाडौं | नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोवार भईरहेको सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८ सय निर्धारण भएको छ । यता, बुधबार चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ७० रुपै

Read More

अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेल र सुनको मूल्य

Posted on July 12, 2022 | views : 1505 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ | विश्व अर्थतन्त्र मन्दीमा जाने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको मूल्य घट्न थालेको छ । रुस–युक्रेन युद्धका कारणले कीर्तिमानी मूल्यमा पुगेको सुन र कच्चा पेट्रोलियमको मूल्य घट्न थालेको हो । यसअघि, रुसले युक्रेनमाथि आक्रमण गर्दा सुन र कच्चा पेट्रोलियम पदार्थको मूल्य

Read More

पुँजी बजारमा सामान्य सुधार

Posted on July 12, 2022 | views : 599 | काठमाडौँ - KTM

असार २८, काठमाडौं | पुँजी बजारमा सामान्य सुधार देखिएको छ । यस दिन नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा आएको छ । तीन दिन लगातार दबाब खेपेको बजारले मंगलबार भने सकारात्मक संकेत दिएको हो ।  विगत ११ महिनादेखि समग्रमा बजार डाउन ट्रेन्डमा छ । करिब ३२ सय हाराहारीमा पुगेपछि बजारले ओरालो यात्रा समाएक

Read More

सुनको चाँदीको मूल्य घट्यो, कति छ हेर्नुहोस् !!

Posted on July 12, 2022 | views : 1218 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ | आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । साथै, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँमा कायम भएको छ

Read More

साउन १ गतेदेखि ’हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार सुरु हुने

Posted on July 12, 2022 | views : 600 | काठमाडौँ - KTM

असार २८, काठमाडौं | हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरपछि  हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा साउन १ गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ । बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरे

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 12, 2022 | views : 1954 | काठमाडौँ - KTM

असार २८, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज मंगलबार पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ४१ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७४ पैसा रह

Read More

राष्ट्र बैंकद्धारा देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक

Posted on July 12, 2022 | views : 1348 | काठमाडौँ - KTM

असार २८, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एघार महिनाको तथ्यांक सार्वजनिक गरेको हो ।   सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्

Read More

नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

Posted on July 11, 2022 | views : 650 | काठमाडौँ - KTM

असार २७, काठमाडौं | नेपाल भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १२.६ प्रत

Read More

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

Posted on July 11, 2022 | views : 664 | काठमाडौँ - KTM

असार २७, काठमाडौं | प्राइम कमर्सियल बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।  सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौ

Read More

७७ अंकले घट्यो सेयर बजार

Posted on July 11, 2022 | views : 611 | काठमाडौँ - KTM

असार २७, काठमाडौं | सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर

Read More

विदेशी मुद्राको आजको विनिमय दर

Posted on July 11, 2022 | views : 1606 | काठमाडौँ - KTM

असार २७, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीमा १२७ रुपैयाँ ११ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन

Read More

आजदेखि भुक्तानी प्रणाली बन्द हुने

Posted on July 10, 2022 | views : 615 | काठमाडौँ - KTM

असार २६, काठमाडौं | महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको छ । कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्या

Read More

सिटिजन्स बैंकका संस्थापकले २४ हजार २४३ कित्ता सेयर बिक्री गर्दै

Posted on July 10, 2022 | views : 635 | काठमाडौँ - KTM

असार २६, काठमाडौं | सिटिजन्स बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक सेयरधनी यमबहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्ने

Read More

कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो

Posted on July 10, 2022 | views : 763 | काठमाडौँ - KTM

असार २६, काठमाडौं | बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या बर्सेनि बढ्दो छ । चालू आर्थिक वर्ष २०७८/७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार नाघेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालू आवको २३ असारसम्ममा कालो

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 10, 2022 | views : 1985 | काठमाडौँ - KTM

असार २६, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीमा १२७ रुपैयाँ ११ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन

Read More

मलेसिया, युएई, कोरिया, जापान, अस्ट्रेलिया लगाएत देशबाट खुलेआम हुन्डी, राष्ट्रबैंक मुकदर्शक

Posted on July 09, 2022 | views : 1278 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ । राजश्व अनुसन्धान विभाग, नेपाल प्रहरी र राष्ट्र बैंक लगाएतका निकायको वेवास्ताको कारण हुण्डी कारोबार बढ्दै गएको पाइएको छ । यी निकायले विदेशी मुद्राको अबैधानीक कारोवार अर्थात हुन्डीको कारोवार गर्नेलाई कहिले-काहि कार्वाहि गरेको जस्तो गरेपनि रेमिटेन्स भित्रने मुख्य देशहरुमा खुलेआम हुन

Read More