अर्थ/विकास | काठमाडौँ - KTM


जग्गा धितो राखेर बैंकबाट लिने ऋण बन्द

Posted on June 14, 2022 | views : 1166 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौं | जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि जग्गा धितोमा ऋण लिन पाउ

Read More

स्वाभिमान लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

Posted on June 14, 2022 | views : 1020 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौं | स्वाभिमान लघुवित्तले करिब एक लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । लघुवित्तले सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनी दिने जनाएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक स

Read More

हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलरको भाउ, कति पुग्यो ?

Posted on June 14, 2022 | views : 789 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौं | अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ । यो दर सोमबार १२४.२४ रुपैयाँ थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो । युरोपियन युरोमा भन

Read More

सुनको मूल्य १ हजार ८०० रुपैयाँले घट्यो,कतिमा हुदै कारोबार?

Posted on June 14, 2022 | views : 996 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौँ | सुनको मूल्य मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको

Read More

तरकारी र फलफूलको आजको मूल्य

Posted on June 14, 2022 | views : 1176 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिल तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ । रातो आलु न्यूनतम ४२ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने मुडेको आलु ३८ रुपैयाँ प्रति केजी रहेको छ । सेतो मुला लोकल ३० रुपैयाँ प्रतिकेजी, हाइब्रिड भने ५० रुपैयाँ रहेको छ । समितिका अनुसार स्थानीय ज

Read More

राजश्व छल्ने बिरुद्ध आक्रामक कारवाही गर्ने महानिर्देशक पौडेल ८ महिनामै सरुवा

Posted on June 14, 2022 | views : 556 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल साढे आठ महिनामै सरुवा भएका छन् । राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही गरिरहेका उनलाई एक्कासी सरुवा गरिएको हो ।  चालू आर्थिक वर्षको साढे आठ महिनाको अवधिमा विभागले झन्डै २२ अर्ब रुपैयाँ राजस्व छलीका मुद्दा दायर गरेको थियो । स

Read More

अर्थमन्त्रालयले भन्यो : बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन

Posted on June 13, 2022 | views : 917 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौं | अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रालयले जनाएको छ ।  आज अन्नपूर्ण पोस्टमा प्रकाशित 'मध्यराति बजेटमा जब चुकुल लाग्यो..' समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो ।  मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा

Read More

जापानी मुद्रा २४ वर्ष यताकै कमजाेर

Posted on June 13, 2022 | views : 1097 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौं | जापानी मुद्रा येनको मूल्य सोमबार अमेरिकी डलरको तुलनामा सन् १९९८ यताकै कम स्तरमा झरेको छ । अमेरिकी मुद्रास्फीति डेटाले अमेरिकी ट्रेजरी उपज उच्च बनाएपछि जापानी र अमेरिकी बेन्चमार्क उत्पादनहरू बीचको अन्तर सोमबार फराकिलो भएको हो । सोमबार एक डलरको तुलनामा येनको मूल्य १३५.२२ येन पुगेको

Read More

नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

Posted on June 13, 2022 | views : 652 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००ः९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने गाभ

Read More

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति?

Posted on June 13, 2022 | views : 1440 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौं | नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको सटहीदर स्थिर रहेको छ । राष्ट्र बैंकले आजको सटहीदर तोक्दै डलरको खरिद÷बिक्री मूल्य स्थिर रहेको जनाएको हो । जसअनुसार, आज डलरको बिक्री मूल्य प्रतितोला १२४.८४ रुपैयाँ र खरिद मूल्य १२४.२४ रुपैयाँ छ । यसैगरी, एक यूरोको बिक्रीदर १३१.२९ रुपैयाँ

Read More

प्रतिकिलो १० रुपैयाँले बढ्यो चिनीको मूल्य !

Posted on June 12, 2022 | views : 1396 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार आजदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको हो । संघका महासचिव अमुलकाजी तुलाधरले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिए । उनले भने, ‘यसअघि खुद्रा ब

Read More

सोमबारबाट सीवाईसी नेपालको धितोपत्रमा कारोबार हुने, ओपनिङ मूल्य १०३३ रुपैयाँसम्म हुने सक्ने

Posted on June 12, 2022 | views : 679 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौं | सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अधिकतम १०३३.०८ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई आधार मान्दा नेप्सेले दिने ओपनिङ रेञ्जको आधारमा उक्त तथ्याङ्क देखिएको हो । नेप्से

Read More

एकैदिन एक हजार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदै कारोबार?

Posted on June 12, 2022 | views : 808 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौं | सुनको मूल्य आइतबार एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ । गत साताको अन्तिम दिन   शुक्रबारको तुलनामा आइतबार तोलामा १ हजार ५०० रुपयाँले बढेर ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा किनबेच भए

Read More

थामिएन अमेरिकी डलरको भाउ, १ डलरको बिक्रिदर कति ?

Posted on June 12, 2022 | views : 1566 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौं | अमेरिकी डलरको भाउ लगातार उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार एक अमेरिकी डलरको विनियम दर (बिक्रीदर) १२४. ८४ नेपाली रुपैयाँ पुगेको छ । खरिद दर भने १२४.२४ रहेको छ ।  शनिबार पनि यही भाउ रहेकोमा आज स्थिर छ । शुक्रबार एक अमेरिकी डलरको बिक्री दर १२४.७३ र ब

Read More

छरिएर रहेको पुँजी एकत्रित गर्न स्काई ग्रुप गठन

Posted on June 11, 2022 | views : 654 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौं | वृहत्तर व्यापारिक समूह गठन गरी व्यापारमा विविधिकरण गर्दै अघि बढ्ने प्रणसहित शनिवार काठमाडौंमा स्काई ग्रुप नामक संगठन गठन भएको छ ।  ग्रुपका अध्यक्ष कृष्णप्रसाद अवालले छरिएर रहेको पुँजीलाई एकत्रित गरेर लगानीलाई व्यापक पार्नु मुख्य उद्देश्य रहने बताए । यस्तै ग्रुपका प्रमुख सल्ला

Read More

तरकारीको आजको भाउ थाहा पाउनुहोस्

Posted on June 11, 2022 | views : 650 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शनिबार भारतीय ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, टनेल गोलभेडा ४५ रुपैयाँ, मुडेको आलु ३६ रुपैयाँ ५० पैसा, लोकल गाजर ८५ रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ र ज्यापु काउली ६५ रुपैयाँ रहेको

Read More

बढ्यो नेपाल भित्रने रेमिट्यान्स, पछिल्लो दश महिनामा भित्रियो ८ खर्ब ११ अर्ब

Posted on June 10, 2022 | views : 1011 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौँ | नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ ।  सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।  अ

Read More

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह १३.४ प्रतिशतले बढ्यो

Posted on June 10, 2022 | views : 846 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौँ | चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह १३.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २३.८ प्रतिशतले बढेको थियो ।  वार्षिक बिन्दुगत आधारमा २०७९ वैशाख मसान्तमा बैं

Read More

आजदेखि ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु

Posted on June 10, 2022 | views : 591 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ ।  प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज(आइएक्स)मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु गरेको थियो ।  भारतको

Read More

सुनको मूल्‍य घट्यो, तोलामा कति ?

Posted on June 10, 2022 | views : 1459 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौँ | सुनको मूल्यमा शुक्रबार ३०० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९८ हजार रहेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला ९७ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम गरिएको छ । त

Read More

विदेशी मुद्राको विनिमयदर : कुन देशको मुद्राको आज कति छ भाउ ?

Posted on June 10, 2022 | views : 1440 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौँ | नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको एकको बिक्रीदर १२४ रुपैयाँ ७३ पैसा पुगेको छ । यो हालसम्मकै बढी हो । त्यस्तै, युरोपियन युरो एकको खरिदमूल्य १३३ रुपैयाँ १० पैसा र बिक्रीमूल्य १३३ रुपैयाँ ७५ पैसा रहेको छ । यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ १० पैसा र बिक्रीमा ८९

Read More

फेरि बढ्यो इन्धनको मूल्य

Posted on June 09, 2022 | views : 1441 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाईए भुक्तानी गर्नु

Read More

सहकारी क्षेत्रमा कर लगाउन गरिएको प्रस्ताव हटाउन माग

Posted on June 09, 2022 | views : 624 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | आगामी आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्रलाई कर वृद्धिको प्रस्ताव गरिएकामा सरोकारवाला निकाय एवं अधिकारीहरूले हटाउनुपर्नेमा जोड दिएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले आज आयोजना गरेको ‘बजेटमा सहकारी कार्यान्वयन चुनौती’ विषयक कार्यक्रमका वक्ताले अरु क्षेत्रमा करको दर

Read More

यी हुन् अमेरिकी डलरभन्दा पनि बलिया विदेशी मुद्रा

Posted on June 09, 2022 | views : 823 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | विश्वमा सबैभन्दा बलियो मुद्राको कुरा आउँदा हाम्रो दिमागमा सधैं अमेरिकी डलर आउँछ । हामी यसबारे धेरै पढ्छौं, सुन्छौं र कारोबार पनि गर्छौ । तर डलर विश्वमा सबैभन्दा बलियो मुद्रा होइन । संयुक्त राष्ट्र संघले लगभग १८० मुद्राहरूलाई कानूनी टेन्डरको रूपमा मान्यता दिएको छ । विश्वभरि मुद्रा

Read More

कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम

Posted on June 09, 2022 | views : 670 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिन बिहीबार अन्तिम दिन रहेको छ । योजनामा छोटो अवधिका लागि १७   जेठसम्म आवेदन गर्ने म्याद रहेकोमा आवश्यक आवेदन नपरेपछि आवेदन गर्ने म्याद २६ जेठसम्म म्याद थपिएको थियो । लगानीकर्ताले बिहीबार कार्यालय समयभित्र मेरो सेयरको मोबाइल एप, वेबसा

Read More

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Posted on June 09, 2022 | views : 880 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौं |  सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।  तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९

Read More

तरकारीको आजको भाउ थाहा पाउनुहोस्

Posted on June 09, 2022 | views : 995 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको थोक भाउ सार्वजनिक गरेको छ ।  आज हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ र गोलभँेडा सानो(टनेल) प्रतिकेजी ५५ रुपैयाँ कायम छ ।  त्यस्तै, रातो आलु ४१ रुपैयाँ, म

Read More

थप कमजोर बन्यो नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ नयाँ उचाइमा

Posted on June 09, 2022 | views : 1835 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौं | नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ।  बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लग

Read More