अर्थ/विकास | काठमाडौँ - KTM


काठमाडौँको सानो भर्‍यााङबाट १० लाख मास्क बरामद

Posted on March 18, 2020 | views : 350 | काठमाडौँ - KTM

चैत ५, काठमाडौं | काठमाडौँको सानो भर्‍यााङबाट १० लाख मास्क बरामद गरिएको छ | विश्वभरी फैलिएको कोरोनाभाइरसकै त्रासका बिच कालोबजारी हुनेगरेको गुनासो बढेसंगै प्रहरीले तीव्र अप्रेसन चलाएको हो | बुधबार महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सो परिमाणको मास्क बरामद गरेको छ | गोरखाका युवराज न्यौपाने पक्राउ

Read More

वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स ०.५ प्रतिशतले घट्यो

Posted on March 18, 2020 | views : 370 | काठमाडौँ - KTM

चैत ५, काठमाडौं | चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स (विप्रेषण )०.५ प्रतिशतले घटेको छ | उक्त समयमा रेमिट्यान्स घटेर ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ मात्रै आएको छ | नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो | अमेरि

Read More

उद्योग मन्त्री भट्टको छड्के अनुगमन

Posted on March 18, 2020 | views : 352 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ | कोरोनाभाइरसको कारण देखाउदै कालोबजारी बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारको छड्के अनुगमन गरेका छन् | बजारमा खाद्य पदार्थ देखि लिएर ग्यास, डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको अभाव भएको गुनासो बढेपछि  मन्त्री भट्टले अनुगमन गरेका हुन् | बुधबार मन्त

Read More

नेपाल एयरलाइन्सद्वारा मलेसिया उडान स्थगित

Posted on March 18, 2020 | views : 627 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ | नेपाल एयरलाइन्सले मलेसिया उडान रोकेको छ | मलेसिया सरकारले विदेशी कामदारलाई प्रवेश निषेध गरेसँगै नेपाल एयरलाइन्सले उडान स्थगन गरेको हो | यस्तै नेपालबाट उडान गर्ने हिमालय एयरलाइन्सले पनि काठमाडौं-क्वालालम्पुर उडान स्थगन गरेको छ | कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेशिया

Read More

यस्तो छ आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको विनिमयदर

Posted on March 18, 2020 | views : 584 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ | आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा

Read More

कोरियन एयरले गर्यो नेपाल उडानमा कटौती, सातामा एक दिनमात्रै

Posted on March 17, 2020 | views : 351 | काठमाडौँ - KTM

चैत ४ , काठमाडौं | कोरोनाभाइरसका कारण कोरियन एयरले नेपाल उडानमा कटौती गरेको छ |  साताको चार उडान गर्दै आएको कम्पनीले अब साताको एक उडान मात्र गर्ने भएको  हो | सोमबारदेखि लागू हुने गरी मार्च महिनाभर कोरियन एयरले उडान कटौती गर्ने निर्णय गरेको हो | सोमबार हुने उडानबाहेक ६ वटा उडान रद्द गर

Read More

सुनको मूल्य एकै दिन २ हजारले घट्यो

Posted on March 17, 2020 | views : 634 | काठमाडौँ - KTM

चैत ४, काठमाडौं | सुनको मूल्य मंगलबार एकै दिन तोलामा रु. २ हजारले घटेको छ | आज छापावाल सुनको मूल्य रु.७५ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आइतबार तोलामा रु ५ सयले बढेर सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार ५ कायम भएको थियो | त्यस्तै आज तेजाबी सुन प्रतितोला ७५ हजा

Read More

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Posted on March 17, 2020 | views : 745 | काठमाडौँ - KTM

चैत ४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ | मूल्य समायोजनका क्रममा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ | सोमबार राति १२ बजे देखि लागु हुनेगरी घटेको मूल्य अनुसार पेट्रोलको मूल्य काठम

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on March 17, 2020 | views : 716 | काठमाडौँ - KTM

चैत ४, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ | आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पै

Read More

फेरि बढ्यो सुनको मूल्य,कति पुग्यो प्रतितोला ?

Posted on March 16, 2020 | views : 472 | काठमाडौँ - KTM

चैत ३, काठमाडौं | सोमबार फेरि सुनको भाउ बढेको छ | आइतबारको तुलनामा रु.५ सयले बढेर आज प्रतितोला छापावाल सुन ७७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ७७ हजार २ सय कायम भएको छ | पछिल्लो समय लगातार ओरालो लागेको सुनको मुल्य साताको

Read More

नेप्से परिसूचक ओरालो

Posted on March 16, 2020 | views : 450 | काठमाडौँ - KTM

चैत ३, काठमाडौं | सेयर बजार परिसूचक नेप्से १३०० बाट ओरालो लागेको छ | माघ दोस्रो साता १३०० को विन्दु पार गरेको नेप्से फागुन १५ गते १६३२ को विन्दुसम्म पुगेको थियो । त्यसपछि लगातार ओरालो लागेको नेप्से आज १३०० को विन्दुबाट तल झरेको छ | साताको दोस्रो दिन सोमबार नेप्से कारोबार सुरु भएदेखि नै ओरालो लागेको

Read More

काठमाडौँको सतुङ्गलबाट लुकाइराखेको ६ लाख मास्क बरामद

Posted on March 16, 2020 | views : 343 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ | प्रहरीले काठमाडौँको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ | चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित एक गोदाममा लुकाएर राखेको अवस्थामा बरामद गरिएको हो | यसअघि आइतबार कपनबाट १ लाख ६८ हजार थान मास्क बरामद गरिएको थियो | स्थानीयले सतुंगलका रोहित श्रेष्ठको घरको गोदाममा लु

Read More

आज मलेसियाको,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ घट्यो

Posted on March 16, 2020 | views : 638 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको छ | आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा

Read More

आज किन अधिकांश पेट्रोल पम्प बन्द भए ? यस्तो छ भीत्री तथ्य

Posted on March 15, 2020 | views : 1885 | काठमाडौँ - KTM

चैत २, काठमाडौं । आइतबार काठमाडौं उपत्यकाका अधिकांश पेट्रोल पम्प बन्द हुनुको कारण कोरोना भाइरसको प्रभाव मानिए पनि यसको भित्रि रहश्य भने अर्कै छ ।  आज धेरै स्थानका पेट्रोल पम्प कि त बन्द देखिन्थे खुलेकाहरुमा सर्वसाधारणको निकै लामो लाइन समेत देखिए । कोरोना भाइरसको संक्रमणले दैनिक उपभोग्य सामानको

Read More

‘ह्वावे वाई सेभेन पी’ स्मार्ट फोन नेपाली बजारमा,यस्तो छ मूल्य र फिचर्स

Posted on March 15, 2020 | views : 549 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ | वाई सिरिजअन्तर्गतको स्टाइलिस नयाँ मोबाइलफोन ‘ह्वावे वाई सेभेन पी’ नेपाली बजारमा सार्वजनिक भएको छ | फोनमा ४८ एमपीको मेन क्यामरासहितको ट्रिपल क्यामरा जडान गरिएको छ | भने २ एमपीको डेप्थ असिस्ट क्यामरा रहेको छ, ८ एमपी फ्रन्ट क्यामरा जडान गरिएको छ |  (क्लासिक मिडनाइट ब्ल्याक) र नील

Read More

एन आई सी एसिया बैंकका ग्रहाकलाई होटलमा २० प्रतिशत छुट

Posted on March 15, 2020 | views : 244 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारी भएको छ | बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा होटलका तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्

Read More

ग्यास आयातको परिमाण बढाइयो,नथुपार्न आग्रह

Posted on March 15, 2020 | views : 312 | काठमाडौँ - KTM

 चैत २, काठमाडौँ | कोभिड–१९ कोरोनाभाइरसको सङ्क्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशङ्का बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैँ उपभोक्ताको रुपमा राजधानी काठमाडौँ र प्रमुख पर्यटकीय

Read More

सुनको भाउ घट्यो

Posted on March 15, 2020 | views : 526 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ | आज आइतबार सुनको मूल्य प्रतितोला १५ सयले घटेको छ | साताको अन्तिम दिन शुक्रबार ७८ हजार पाँच सयमा कारोबार भएको सुनको मुल्यमा आज १५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | अघिल्लो महिना निरन्तर उकालो लागेको सुनको भाउ फेरी घटेको हो | त्यस्तै आज ते

Read More

मलेसियाको,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on March 15, 2020 | views : 480 | काठमाडौँ - KTM

फागुन ३१, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ | आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४०

Read More

हिमालय एयरलाइन्सले गर्यो साउदीको उडान स्थगित

Posted on March 15, 2020 | views : 2225 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | नजी लगानी द्वारा संचालित वायु सेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरवको उडान स्थगित गरेको छ | विश्व्यापीरुपमा कोरोनाभाइरस(कोभिड-१९)को महामारी फैलिएसंगै  एयरलाइन्सले साउदी अरवको उडान स्थगित गरेको हो | साउदी सरकारले १५ मार्चदेखि लागु हुने गरी दुई साताका लागि साउदीमा प्रतिबन्ध ल

Read More

हेटौँडा–काठमाडौँ रोपवेको सम्भाव्यता अध्ययन गरिने

Posted on March 14, 2020 | views : 348 | काठमाडौँ - KTM

चैत  १, हेटौडा | वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ ।   रासससँग आज सङ्क्षिप्त कुराकानी गर्दै उहाँले पृथ्वी–सिद्धार्थ–त्रिभुवन राजमार्ग जोड्ने र

Read More

एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर',यसरि सुचारु गर्नुस

Posted on March 13, 2020 | views : 441 | काठमाडौँ - KTM

 फागुन ३०, काठमाण्डाै । एनसेलले 'कस्टमर लोयल्टी' कार्यक्रमअन्तर्गत 'कल आयो पैसा पायो’ अफर अझ बढी बोनसका साथ यो वर्ष पनि ल्याएको छ । ग्राहकले यस योजनाअन्तर्गत अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा त्याेभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेटको २ रु

Read More

सुनको मूल्य ३ हजारले घट्यो,कति पुग्यो प्रतितोला ?

Posted on March 13, 2020 | views : 690 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ | शुक्रबार एकै दिन प्रतितोला सुनको मूल्य तिन हजारले घटेको छ | प्रतितोला छापावाल सुनको मूल्य ७८हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |  बिहिबार छापावाल सुनको प्रतितोला ८१ हजार ५ सयमा कारोबार भएको थियो | तेजाबी सुन प्रतितोला ७८ हजार २ सयमा कारोबार भइरहको

Read More

आज मलेसियाको घट्यो,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on March 13, 2020 | views : 708 | काठमाडौँ - KTM

फागुन ३०,, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ | आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५२

Read More

कैलाश विकास र प्राइम बैंकले थाल्य एकीकृत कारोबार

Posted on March 12, 2020 | views : 304 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ | प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक एक भई संयुक्त कारोबार थालेका छन् | बिहीबार काठमाडौंमा एक कार्यक्रमको अयोजना गरी बैंकले एकीकृत कारोबारको औपचारिक घोषणा गरेको हो | गत असार २० गते भएको सम्झौताअनुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले १०० बराबर ९४ दरको स्वाप रेसियोमा

Read More

कम्पनी रजिष्ट्रारका नासु र लेखापरीक्षक घुससहित पक्राउ

Posted on March 12, 2020 | views : 230 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ | कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका नायब सुब्बा र लेखापरीक्षकलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ | अख्तियारले बुधबार कार्यालयमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पाँच हजार रुपैयाँ घुस लिने/दिने

Read More

डलरको भाउ १ सय १९ नजिक, आज कति छ अन्य देशको विनिमय दर ? हेर्नुहोस्

Posted on March 12, 2020 | views : 1061 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ | केही दिनयता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै जाँदा आज नेपाल राष्ट्र बैंकले १ सय १८ रुपैया १२ पैसा (बिक्रीदर) तोकेको छ । आज डलरको खरिददर भने १ सय १७ रुपयाँ ५२ पैसा रहेको छ ।  मंगलबार र बुधबार यस्तो दर क्रमशः १ सय १८ रुपैया ८४ पैसा र १ सय १८ रुपैया ९० पैसा थियो

Read More

ऊर्जामन्त्री पुनद्वारा नेपालको विद्युत किन्न भारतलाई आग्रह

Posted on March 11, 2020 | views : 282 | काठमाडौँ - KTM

फागुन २८, काठमाण्डौं | ऊजा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले छिमेकी भारत समक्ष नेपालबाट विद्युत खरिद गर्न आग्रह गर्नुभएको छ | यसअघि नेपालले भारतबाट विद्युत खरिद गर्दै आएकामा अब छिट्टै नेपाल विद्युतमा आत्मनिर्भर हुने भन्दै विद्युत खरिदका लागि आवश्यक प्रक्रिया छिट्टै सक्न आग्रह गर्नुभयो ।

Read More