अर्थ/विकास | काठमाडौँ - KTM


शेयर बजारमा उछाल, एकै दिन बढ्यो ३२ अङ्क

Posted on April 21, 2019 | views : 409 | काठमाडौँ - KTM

 वैशाख ८, काठमाडौँ । शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुआतसँगै आफ्नो गति समातेको बजारमा आज करीब ३२ अङ्कको सुधार देखिएको छ ।  कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने संवेदनशील परिसूचक ७.८४ विन्दु

Read More

बेरोजगारले रोजगारीका लागि वैशाखसम्म निवेदन दिन पाउने, एक महिना म्याद थपियो

Posted on April 21, 2019 | views : 1228 | काठमाडौँ - KTM

बैशाख ८,काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीको लागि आवेदन दिने समयसीमा थप गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन दिने म्याद बैशाख अन्तिमसम्म थप गरेको हो ।  यस अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

Read More

जल पाइप्स एण्ड फिटिङ्स नेपाल भित्रियो

Posted on April 19, 2019 | views : 428 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ । विहीबार नक्सालमा अवस्थित मेरियट होटलमा ब्राण्ड नाम र ट्यागलाइन अनाउन्स गरेर अरिहान्तग्रुपका कार्यकारी निर्देशक गिरिस जैन, जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइ

Read More

कालोपत्र भएको सडक एक वर्षमै जीर्ण

Posted on April 19, 2019 | views : 392 | काठमाडौँ - KTM

वैशाख ६, काठमाडौँ (रासस) | सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ । सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ । तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको एक वर्षमै जीर्ण बन्दा हिउँदमा धुलो र वर्षामा हिलोको समस्

Read More

आज युएई, कतार, मलेसिया, जापान, कोरिया लगायत देशको पैसाको भाउ कति (तालिका सहित)

Posted on April 19, 2019 | views : 793 | काठमाडौँ - KTM

वैशाख ६, काठमाडौँ  | नेपाल राष्ट्र बैंकले आज मिति २०७६ वैशाख ६ गते शुक्रबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर 110.68 नेपाली रुपयाँ रहेको छ भने खरिद दर 111.28 नेपाली रुपयाँ रहेको छ । यदी हिजोको अमेरिकी डलरको भाउ हेर्ने हो भने खरिद दर १ अमेरिकी डलर बर

Read More

कालोपत्र गरिँदै मध्यपहाडी लोकमार्ग

Posted on April 18, 2019 | views : 645 | काठमाडौँ - KTM

वैशाख ५, रुकुमपूर्व (रासस) | रुकुमपूर्वमा पर्ने मध्यपहाडी लोकमार्गको १६ किलोमिटर सडकखण्ड कालोपत्र गरिँदैछ । यो सडक नै जिल्लाको सबैभन्दा पहिले कालोपत्र हुँदै गरेको सडक हो । चन्द्रा एण्ड वसन्त कन्स्ट्रक्सन कम्पनीले भुमे गाउँपालिका–३ किमुबोटदेखि भुमे–१ को तुपुवाङखोलासम्मको १६ किलोमिटर सडकखण्डमा कालोपत्

Read More

छिमेक लघुवित्तले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने

Posted on April 18, 2019 | views : 234 | काठमाडौँ - KTM

बैशाख  ५, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको २१२ औं सञ्चालक समिति बैठकले आर्थिक वर्ष ०७४/७५ को मुनाफाबाट चुक्त्ता पूजीको १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको पस्ताव अनुरुप नेपाल राष

Read More

अव मलेसियाबाट पनि मेगा रेमीट सेवा

Posted on April 18, 2019 | views : 309 | काठमाडौँ - KTM

बैशाख ५, काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।  मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो । यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु

Read More

काठमाडौंका तीन करिडोरले सवारी जाम घटायो

Posted on April 18, 2019 | views : 516 | काठमाडौँ - KTM

वैशाख ५, काठमाडौं । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो ।

Read More

प्रभु बैंकको कर्जा योजना : विदेशबाट फर्केका व्यक्तिले १० लाख रुपैयाँसम्म विनाधितो ऋण पाउने

Posted on April 17, 2019 | views : 4845 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौं। प्रभु बैंकले धितो दिन नसक्नेहरुका लागि परियोजना धितोमा (तपाइले गर्न चाहेको व्यवसायलाई नै धितो मानेर) ऋण दिने योजना ल्याएको छ । पाँच करोड रुपैयाँसम्म ऋण दिने यस्तो योजनाको ब्याज बार्षिक ५.३७ प्रतिशत मात्रै पर्ने बैंकले जनाएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले न

Read More

नबिल ब्यालेन्स फण्ड-२ को १० करोड २० लाख इकाई विहिबारबाट सार्वजनिक निष्काशन हुँदै

Posted on April 17, 2019 | views : 305 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौं। नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ को इकाई बैशाख ५ देखि सार्वजनिक निष्काशन गर्ने भएको छ। प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको नबिल इन्भेष्टले आज पत्रका

Read More

जापान, कोरिया,युएई, कतार, साउदीको पैसाको भाउ बढ्यो, मलेसियाको घट्यो

Posted on April 17, 2019 | views : 814 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ  | नेपाल राष्ट्र बैंकले आज मिति २०७६ बैशाख ४ गते बुधबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर 111.07 नेपाली रुपयाँ रहेको छ भने खरिद दर 111.67 नेपाली रुपयाँ रहेको छ । यदी हिजोको अमेरिकी डलरको भाउ हेर्ने हो भने खरिद दर १ अमेरिकी डलर बराब

Read More

धादिङ्गको गल्छीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

Posted on April 17, 2019 | views : 213 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौं । ग्लोबल आइएमई बैंक लि.ले धादिङ्ग जिल्लाको गल्छी गाँउपालिका वडा नं ६, गल्छी स्थित करदाता सेवा कार्यालको भवनमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।  धादिङ्गको गल्छी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको चाहानालाई मध्यनजर गर्दै बैंकले एक्सटेन

Read More

शेयर बजार दोहोरो अङ्कले वृद्धि

Posted on April 16, 2019 | views : 289 | काठमाडौँ - KTM

चैत ३, काठमाडौं– धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक हजार २१२.०५ बिन्दुमा पुगेको हो ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४८ बिन्दुले बढेर २६०।२४ बिन्द

Read More

“सनराइज बैंक लिमिटेडद्वारा एतिहासिक बाजं पाटी पुर्णनिर्माणको लागि सहयोग”

Posted on April 15, 2019 | views : 345 | काठमाडौँ - KTM

बैशाख २, काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा खोकनाको रुद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि रु १० लाख सहयोग गरेको छ ।  सोमबार एक कार्यक्रमका बीच खोकनाको रुद्रायणी मन्दिरमा रहेको बाजं पाटीमा अतिथिका रुपमा ललितपुर क्षेत्र नं ३ का माननीय सासंद श्री पम्फा भुसाल, श्री जीवन ख

Read More

अब सिंहदरबार भीत्रै सरकारी बैंक

Posted on April 14, 2019 | views : 437 | काठमाडौँ - KTM

रमेश लम्साल | वैशाख १, काठमाडौँ (रासस) | मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबार र राष्ट्रिय वाणिज्य बैंकको प्रधान कार्यालयबीचको दूरी केही सय मिटर मात्रै छ । विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले सिंहदरबार शाखाका रुपमा पद्ममोदय मोडबाट सेवा दिने गरेको थियो । तर सिंहदबारभित्रै सरकारी स्वामि

Read More

नेपालीको थाप्लोमा ऋणको भार बढ्यो, प्रतिव्यक्ति कति पुग्यो ? हेर्नुहोस्

Posted on April 12, 2019 | views : 887 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ | नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ ।  महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो ।  यो गतबर्षभन्दा सात हजारले बढी हो । महालेखाले शुक्रबार २०७५ / ७६को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको ह

Read More

वर्षको अन्तिम शुक्रबार सुनको मुल्य घट्यो !

Posted on April 12, 2019 | views : 1013 | काठमाडौँ - KTM

चैत २९, काठमाण्डौ । वर्षको अन्तिम शुक्रबार सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।  शुक्रबार छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बिहीबार प्रतितोला ६० हजार २ सयमा कारोबार भएको थियो ।  त्यस्तै तेजावी सु

Read More

मलेसिया, कतार, युएई,साउदी, कोरिया र जापानको पैसाको भाउ घट्यो (दररेट सहित)

Posted on April 12, 2019 | views : 1180 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मिति २०७५ चैत २९ को लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर 109.98 नेपाली रुपयाँ रहेको छ भने खरिद दर 110.58 नेपाली रुपयाँ रहेको छ । यदी हिजोको अमेरिकी डलरको भाउ हेर्ने हो भने खरिद दर १ अमेरिकी डलर बराबर 110.28 

Read More

आजको लागि बिदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (दररेटसहित)

Posted on April 11, 2019 | views : 803 | काठमाडौँ - KTM

चैत २८, काठमाडौं | बिहिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ २८ पैसा र बिक्रीदर ११० रुपैयाँ ८८ पैसा तोकेको छ ।  यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५

Read More

आइएमई जनरल इन्स्योरेन्स नयाँ योजना, ८६० रुपैयाँ तिरेपछि विद्यार्थी र अभिभावकको बीमा हुने

Posted on April 10, 2019 | views : 667 | काठमाडौँ - KTM

चैत्र २७, काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सले विद्यार्थीलाई लक्षित गरेर आइजिआई विद्यार्थी बीमा पोलिसी ल्याएको छ। कम्पनीका संचालन प्रतापजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थिलाई लक्षित उक्त बीमालेख सार्वजनिक गरेका हुन्  । उक्त बीमालेखका

Read More

रङ्गशाला निर्माणको सहयोगार्थ दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

Posted on April 10, 2019 | views : 534 | काठमाडौँ - KTM

चैत २७, काठमाडौं | धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।  दुबई स्थित सम्पुर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा यहि अप्रिल २६ तारिखका दिन कार्यक्रम हुने धुर्मुस सुन्त

Read More

नेपाल जीवनस्तर सर्वेक्षणको काम सुरु

Posted on April 10, 2019 | views : 469 | काठमाडौँ - KTM

चैत २७, काठमाडौं । सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम पनि सुरु गरेको छ । केन्द्रिय तथ्याँक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम पनि सुरु गरिएको जानकारी दिएका हुन् । बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले गरिवी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्

Read More

बुधबार सुनको मुल्य घट्यो

Posted on April 10, 2019 | views : 1020 | काठमाडौँ - KTM

चैत २७, काठमाडौं– बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा  २ सयले घटेको छ । मंगलबार प्रतितोलामा ६० हजार ३ सयमा कारोबार भएको छापावाला सुन बुधबार घटेर ६० हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन तोलमा ५९ हजार ८ सयमा कारोबार भइरहेको छ। &nb

Read More

सरकारी जग्गा हडप्नेहरुप्रति स्थानीय निकाय किन कठोर बन्न सक्दैनन् ? (स्थलगत भिडियो)

Posted on April 10, 2019 | views : 615 | काठमाडौँ - KTM

अनिल अधिकारी | चैत २७, काठमाडौँ | काठमाडौँ लगायत प्रमुख सहरहरुमा ठूला संरचनामा बनेको होटल, हाउजिङ तथा अन्यले व्यवसायिक तथा व्यक्तिगत तवरबाट सरकारी जग्गाहरु हडप्ने क्रम जारी छ । स्थानीय तहहरु सक्रिय बनेपछी झन्डै दुई बर्ष पुग्न लाग्दा समेत अधिकांश स्थानीय तहहरुलाई हडपिएका सरकारी जग्गा तथा खोला/कुलो सं

Read More

रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै

Posted on April 09, 2019 | views : 556 | काठमाडौँ - KTM

चैत २६, काठमाडौँ– जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब ५४ करोड बढीको साधारण शेयर बिक्री गर्न लागेको हो । ती कम्पनीले आज छुट्टा

Read More

सुनको मुल्य पुनः आकासियो, आज कति पुग्यो ? हेर्नुहोस्

Posted on April 09, 2019 | views : 729 | काठमाडौँ - KTM

चैत २६, काठमाडौं | मंगलबार सुनको मुल्य बढेको छ । सोमबार सुन प्रतितोला ६० हजारमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार प्रतितोला ३ सयले बढेर ६० हजार ३ सयमा कारोबार भइरहेको छ ।  यस्तै तेजावी सुन ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आज चाँदी प्रतितोलामा रु ७ सय ४

Read More

मलेसिया, साउदी, कतार, युएई लगाएत देशहरुको पैसाको मुल्य बढ्यो (हेर्नुहोस् सुचिसहित)

Posted on April 09, 2019 | views : 1079 | काठमाडौँ - KTM

चैत २६, काठमाण्डौ – मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । तर कोरियन वनको भाउ भने स्थिर छ ।  आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १८ पैसा र बिक्रीदर १११ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०६

Read More